Logo
प‌र्यटन

जुम्लाका १५ तस्बिर

धनराज वास्तविकः काठमाडौं, १६ चैत । नेपाल संघीय राज्यमा गएदेखि हरेक प्रदेशका मूख्यमन्त्री र मन्त्रीहरु विकासको लागि प्रतिष्पर्धामा उत्रिने दाबि गरिरहेका छन् । राजनीतिक दलहरुले

विस्तृत पढ्नुहोस
धार्मिक पर्यटक वृद्धि गर्न पशुपतिमा संकीर्तन हुने

कृष्णराज गौतम : काठमाडौँ, १६ चैत / मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ ९इस्कोन० ले

राजनीतिक स्थायित्वले निकुञ्जमा पर्यटक बढे

चितवन, १४ चैत / चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको संख्यामा वृद्धि भएको छ । निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ९५ हजार ३५७ पर्यटक निकुञ्ज प्रवेश गरेका

काठमाडौँको पुरानो सभ्यतालाई अन्तर्राष्ट्रिय क्षेत्रमा फैलाउन सकिने

काठमाडौँ, १३ चैत : काठमाडौँको प्राचीन सभ्यता र संस्कृतिलाई अन्तर्राष्ट्रिय तहमा ण्ण्प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका जनप्रतिनिधिले स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रसलगायतको अनुगमन गरी स्थानीयवासीको सुझाव संकलन गरेका छन् । विश्वसम्पदा

जनश्रमदानमा मन्दिर पुनःनिर्माण

पाल्पा, १३ चैत । पाल्पाको रम्भा गाउँपालिका– २ फोक्सिङकोटको कोटथरमा रहेको रम्भादेवी मन्दिर पुनःनिर्माण भएको छ । जीर्ण अवस्थामा रहेको मन्दिर गएको वर्षात्मा मन्दिर नजिकै रहेको बरको रुख ढलेर भत्किएको

तीन दशकपछि अशोक स्तम्भ संरक्षण

कपिलवस्तु, १२ चैत। यहाँका महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने कनकमुनि बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ । सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको अशोक स्तम्भ दुई

पर्यटकको पर्खाइमा काहुँ धरहरा

पोखरा, ११ चैत । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका

५ वर्षभित्रै निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न : पर्यटनमन्त्री अधिकारी

बारा, ९ चैत । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बाराको निजगढमा बन्ने दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल आगामी पाँच वर्ष्भित्र निर्माण सम्पन्न गर्नेगरी कामलाई अघि बढाउने तयारी गरेको बताएका छन् । शुक्रबार सिमरामा आयोजित

रजत वर्षका अवसरमा तालीम

पोखरा, ९ चैत  : नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा टान सम्बद्ध व्यवसायीलाई लक्ष्य गरी आयोजित व्यवसाय व्यवस्थापन तालीम आजदेखि शुरु भएको छ

कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि काठमाडौं सिधा उडान

सुर्खेत ८ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि केन्द्रिय राजधानी काठमाडौंसँग अव सिधा हवाइ उडान हुने भएको छ । चैत्र तेस्रो साता देखि सिधा हवाई उडान गरिने हवाइ सेवाप्रदायक

लोप भए पोखरेली ढुंगेधारा र पोखरी

पोखरा, ८ चैत । अन्तर्राष्ट्रिय रुपमा नै विश्व पानी दिवस मनाइरहेका अवस्थामा पोखरा र आसपासका क्षेत्रका प्राचीन ढुङ्गेधारा र पोखरी लोप हुनुलाई यतिखेर निकै चासो र चिन्ताका साथ हेरिएको छ

जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले

कञ्चनपुर, ८ चैत / घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम हँुदै गएका हुन । जलवायु