Logo
प‌र्यटन

सुन्दरी चोकलाई परम्परागत स्वरुपमा फर्काइँदै

ललितपुर, १० फागुन । लामो समयसम्म बन्द रहेको सुन्दरी चोकलाई परम्परागत स्वरुपमा नै फर्काउन पाटन सङ्ग्रहालय लागेको छ । पाटन दरबार क्षेत्रमा रहेका चारवटा चोकमध्ये

विस्तृत पढ्नुहोस
रेडपाण्डा संरक्षण गर्न ६८ लाख खर्च गरिने

ताप्लेजुङ, ९ फागुन । दुर्लभ एवं लोपोन्मुख वन्यजन्तु रेडपाण्डा ९हाब्रे० को संरक्षणका लागि ताप्लेजुङमा सन् २०१८ मा रु ६८ लाख खर्च गरिने भएको छ । यस जिल्लामा रेडपाण्डा संरक्षणका लागि

दोहनीमा ईपू चारसयदेखि मानव बसोबास पाइयो

कृष्णराज गौतम : कपिलवस्तु, ९ फागुन / कपिलवस्तुको ऐतिहासिक दोहनी क्षेत्रमा उत्खनन गर्दा इशापूर्व चारसय वर्षदेखि मानव बसोबास शुरु भएको पाइएको छ । पुरातत्व विभागको व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको संयुक्त

मुख्यमन्त्री पोख्रेलद्वारा पर्यटकीयस्थलको अवलोकन

जितपुर, कपिलवस्तु, ८ फागुन : प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले आज यहाँका विभिन्न पर्यटकीयस्थल अवलोकन गर्नुभएको छ । ऐतिहासिक तिलौराकोट दरबार, निगलीहवा, निगालीकोट, राजापानी, जगदीशपुर ताललगायतका ठाउँ अवलोकन

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

जीतबहादुर भण्डारी : पाँचथर, ७ फागुन : पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको

उदयपुरमा पहिलो पटक प्याराग्लाइडिङ

गाईघाट, उदयपुर, ६ फागुन । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत

शाश्वतधाममा वसन्त महोत्सव

नवलपरासी, ५ फागुन : नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई दिवसीय ३५आँै वसन्त महोत्सव शुक्रबार सकिएको छ । नवलपुरको देवचुली नगरपालिका– २ स्थित शाश्वतधाममा बिहीबारदेखि शुरु भएको महोत्सवमा

धार्मिक-प्राकृतिक सम्पदालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने

सुर्खेत, ४ फागुन (रासस) : प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज अपराह्न पदभार ग्रहण गर्नुभएको छ । नेपालको संविधान को धारा १६८ को उपधारा २ बमोजिम बिहीबार मुख्यमन्त्रीमा

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात

सल्लेरी, सोलुखुम्बु, ३ फागुन : सोलुखुम्बुको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । जिल्लाको खुम्बु क्षेत्रसहित नेले, काँगेल, सोताङ, काकु, बासा लगायतका क्षेत्रमा अत्यधिक हिमपात भएको छ । सगरमाथाको काखमा रहेको

लुम्बिनीमा शान्ति म्याराथुन

कमल रायमाझी : भैरहवा, २ फागुन (रासस) : महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चांैथो लुम्बिनी शान्ति म्याराथुन हुने

ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थल बनाउन आवश्यक : देउवा

दमौली, तनहुँ, १ फागुन (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५

पर्यटकीय गाउँमा संग्रहालय निर्माण

बागलुङ, १ फागुन । बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा संग्रहालय निर्माण गरिएको छ । मौलिक संस्कृति र परम्पराको पहिचान जोगाउन संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा ऐतिहासिक महत्वका सामग्री