कञ्चनपुर, ८ चैत / घर आँगन र खेतबारीमा सहजै देखिने भँगेरा हाल देखिन छाडेका छन् । घरको भित्ताको प्वाल, घरको छानामा गुँड लगाउने भँगेरा कम
लिवाङ, रोल्पा, ७ चैत । ‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने भएको छ । रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा
केन्या, ७ छैत । विश्वको अन्तिम उत्तरी सेतो भाले गैंडा ‘सुडान’ को केन्यामा मृत्यु भएको छ। ४५ वर्षको उक्त दुर्लभ गैंडा विरामी अवस्थामा थियो। उमेरका कारण गैंडाको मृत्यु भएको अधिकारीहरुले
बागलुङ, ६ चैत / यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो
चितवन, ५ चैत । जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको आज भ्रमणपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाघ हेर्न अर्काेपटक आउने गरी बिदाइ भएका छन् । नेपाली काँग्रेसका सभापतिसमेत रहेका
पाल्पा, ५ चैत । बगनासकाली गाउँपालिका–५, राम्दीस्थित कालीगण्डकी किनारमा रहेको सिद्धगुफा प्रचारप्रसार र भौतिक संरचनाको विकास हुन नसक्दा आकर्षक पर्यटकीय गन्तव्य भएरपनि ओझेलमा परेको छ । धार्मिक र ऐतिहासिक महत्व
गाईघाट, उदयपुर, ५ चैत । प्याराल्गाइडिङको माध्यमबाट १ नम्बर प्रदेशकै महत्वपूर्ण पर्यटकीयस्थल बनाउनका लागि उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा तत्कालै प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन गर्नका लागि तालीम
सिवी अधिकारी/ काठमाडौँ, ४ चैत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा बढ्दो चाप कम गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हव विमानस्थल विस्तारमा तीव्रता दिएको छ ।
ज्ञानेन्द्र न्यौपाने : रसुवा, ३ चैत/ लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज
काठमाडौँ, २ चैत : राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आज मन्त्रालयको पदभार सम्हाल्दै
कमल खत्री : म्याग्दी, २ चैत : बेनी नगरपालिका–३, भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम क्षेत्र ओझेलमा परेको छ । करिब २०० वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनिले तपस्या गरी ज्ञानआर्जन
काठमाडौँ, १ चैत । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुईवटा बस सञ्चालन गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित