Logo
प‌र्यटन

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम

काठमाडौँ, २२ पुस (रासस) : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ । नयाँ गन्तव्यमा उडान

विस्तृत पढ्नुहोस
रेडपाण्डाको संरक्षणमा जुटे म्याग्देली

बेनी, म्याग्दी, २२ पुस । केही वर्ष अगाडिसम्म धौलागिरि गाउँपालिकाको गुर्जाको जंगलमा हेर्दा आर्कषक देखिने र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगमा भेटिने हाब्रे ९रेडपाण्डा० सिकारीको रोजाइमा पर्ने

जलपक्षीको गणना शुरु

रत्ननगर, चितवन, २२ पुस । नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी ९पानीचरा०को गणना शुरु हुँदैछ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा

थारु समुदायको विशेष पर्व माघी महोत्सव शुरु

इटहरी, २१ पुस (रासस) : तराई क्षेत्रका भूमिपुत्र थारु समुदायको विशेष पर्व माघी पर्वको अवसरमा आजदेखि सुनसरीको रामधुनी नगरपालिकाको झुम्कामा १० दिने माघी महोत्सव–२०७४ शुरु भएको छ । माघी अर्थात्

बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माणमा ढिलाइ

काठमाडौँ, २० पुस । भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ मन्दिर परिसरको भौतिक संरचना पुनःनिर्माणमा ढिलाइ भएको छ । पर्याप्त बजेट विनियोजन नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको हो । विसं २०७२ को भूकम्पका कारण

४ करोड पर्यटक प्रवेश शुल्क संकलन

सोलुखुम्बु, १९ पुस । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबापत रु चार करोड ४७ लाख १६ हजार राजश्व संकलन गरको छ । पदयात्री सूचना व्यवस्थापन प्रणाली ९टिम्स० कार्ड निषेध गर्दै

तिलिचो ताल जाने उचित समय कहिले ?

मनाङ, १८ पुस । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो त रु कहिले जाँदा सहज हुन्छ भन्ने कौतुहलता आम मानिसमा रहेको हुन्छ ।

नयाँ वर्षमा कोशी टप्पुमा पाँचसयभन्दा बढी पर्यटक

इनरुवा, १८ पुस । अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा कोशी टप्पु वन्यजन्तु आरक्षमा ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएका छन् । १ नं प्रदेशको प्रसिद्ध पर्यटकीय क्षेत्रका

अंग्रेजी नयाँ वर्षमा बेगनास ताल घुम्न आउने पर्यटकको स्वागत

पोखरा, १७ पुस (रासस) अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा लेखनाथ महानगरपालिका–३१ स्थित बेगनास ताल घुम्न आउने पर्यटकलाई स्वागत गरिएको छ । बेगनास युवा क्लबले बेगनास ताल घुम्न आउने छजना विदेशी

कोशीटप्पुमा सञ्चारको सुविधा उपलब्ध गराउन माग

इनरुवा, १७ पुस । प्रदेश नं १ को पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा सञ्चारको सुविधा उपलब्ध गराउन सो क्षेत्रका स्थानीयबासिन्दाले माग गरेका छन् । आरक्ष क्षेत्रमा सञ्चार सम्पर्कविहीन

पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

लमजुङ, १७ पुस । भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी हाम्रो

पर्यटकले पनि मनाए नेपाली टोपी दिवस

बेँसीशहर, लमजुङ, १७ पुस (रासस) : भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो