Logo
प‌र्यटन

मुसिकोट सल्ले विमानस्थलमा अब साताको चारदिन उडान

रुकुम, १६ पुस (रासस) : नेपाल वायुसेवा निगमले रुकुमको मुसिकोट सल्ले विमानस्थलमा अब साताको चार दिन उडान भर्ने भएको छ । यसअघि सातामा दुई उडान

विस्तृत पढ्नुहोस
गुफा बजारमा पर्यटन सूचना केन्द्र स्थापना

तेह्रथुम, १६ पुस । गुराँसको राजधानीेका रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले ९टिएमजे० क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ । आन्तरिक तथा बाह्य

पर्यटकको प्रतीक्षामा ‘गुफाको डाँडो’

बेनी, म्याग्दी, १६ पुस । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेमा पर्ने निकै सुन्दर, आकर्षक र मनमोहक दृश्य देख्न सकिने ‘गुफाको डाँडो’ भौतिक पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ

प्राकृतिक स्रोतको विवाद अन्त्य

भद्रपुर, १६ पुस । झापा गाउँपालिकास्थित सामुदायिक रानीवनमा जंगल क्षेत्रलाई अतिक्रमण गरी वन विनाश हुने प्रवृृत्ति देखिएपछि एक संस्थाले त्यहाँका समस्या समाधान गर्न थालेको छ । जल, जमिन र जंगलमा

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

जीवन भण्डारी :काठमाडौँ, १५ पुस : “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला

पर्यटन नै मुलुकको आर्थिक समृद्धिको आधार : ओली

काठमाडौँ, १४ पुस (रासस) : मुलुकको पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई सुरक्षित र व्यवस्थित बनाई आर्थिक समृद्धिको महत्वपूर्ण पाटोका रुपमा अघि बढाइनुपर्नेमा जोड दिइएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए)

दाङको टरीगाउँमा हवाई उडान शुरु हुने

दाङ, १४ पुस । चुनावी एजेण्डा बनेको यहाँको हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ । विभिन्न राजनीतिक दल, संघसंस्था होस् वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा पर्ने गरेको टरिगाउँ विमानस्थलमा

सुन्तला उत्पादनमा गिरावट

गोरखा, १३ पुस । सुन्तला व्यापारीले अन्यत्रको सुन्तलालाई पनि मनकामनाको सुन्तला भनेर बिक्री गर्ने गरेको पाइन्छ । दाना ठूला, रस धेरै र गुलियो हुने मनकामनाको सुन्तला ब्राण्ड नै बनिसकेको छ

जाजरकोटमा पर्यटन महोत्सव शुरु

जाजरकोट, १३ पुस । दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग

कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै

वासुदेव पौडेल  :पोखरा, १२ पुस (रासस) : परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएको यो

स्टिमर सेवाबाट पर्यटकको संख्यामा वृद्धि

फलेवास, पर्वत, ११ पुस । कालीगण्डकीमा जल यातायात ९स्टिमर० सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि

मनाङको विकास पर्यटन, सडक स्तरोन्नति र जलविद्युत् जनताको चासो

मनाङ, १० पुस  : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि मनाङको विकासका लागि मनाङवासीमा आफ्नो ठाउँको विकासको लागि चासो बढेको छ । भौगोलिकदृष्टले दुर्गम क्षेत्रको ‘क’ वर्गमा परेको यस जिल्लाको विकास