Logo
प‌र्यटन

मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे

बेँसीशहर, लमजुङ, १८ मंसिर : लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका

विस्तृत पढ्नुहोस
कागतेलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने

धनकुटा, १५ मंसिर । ‘ग्रीन कागते, क्लिन कागते’ अभियान शुरू गरेसँगै धनकुटाको कागतेको कृषि पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको छ । धनकुटा नगरपालिका–३ स्थित कागते धनकुटा बजारबाट चार किलोमिटर टाढा

आजबाट दुर्लभ पाटे बाघ गणना

चितवन, १४ मंसिर । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना शुरु हुँदैछ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघको गणना गर्न

वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गर्नुपर्छ : मन्त्री पाण्डे

चितवन, १३ मंसिर (रासस) : वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्ती पस्ने समस्याको अन्त्य गरिने बताउनुभएको छ । माडीको गोविन्दबस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले

रेसुङ्गा विमानस्थल र कालीगण्डकी करिडोर मुख्य चुनावी मुद्दा

प्रकाश सिलवाल : तम्घास, गुल्मी, १२ मंसिर (रासस) ः सर्वेक्षण भएको डेढ दशकसम्म उडान शुरु नभएकोे रेसुङ्गा विमानस्थल र जिल्लाको लाइफलाइनसँग जोडिएको कालीगण्डकी करिडोर निर्माण गुल्मीका मुख्य चुनावी मुद्दा बनेको

पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने

रत्ननगर, चितवन ११ मंसिर  : जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा

सडकले पुरिएको जलेश्वर मन्दिरको पुनः निर्माण

बेनी, म्याग्दी, १० मंसिर (रासस) : म्याग्दीको बेनी नगरपालिका–८ मा अवस्थित जलेश्वर मन्दिरको पुनः निर्माण गरिएको छ । बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्ने क्रममा ठेकेदार कम्पनीले सावधानी अपनाउन नसक्दा दुई वर्षअगाडि

लेकसाइडमा पोखरा सडक महोत्सवको तयारी हुँदै

पोखरा, मंसिर ९ । पोखरामा आयोजना हुँदै आएको सडक महोत्सव सडकपेटीमा नभइ सडकमै गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेवान) पोखराले महोत्सवको तयारी तीव्ररुपमा

पर्यटनसँग साइनो देखाएर मतदाता प्रभावित पार्दै उम्मेदवार

वासुदेव पौडेल : पोखरा, ८ मंसिर (रासस): हिमाल र पद्यात्रा मार्गका कारण विश्वव्यापी रुपमा नै ख्याती कमाएको कास्की क्षेत्र नं ३ का पर्यटकीय भू–भागमा यतिखेर उम्मेदवार भोट माग्न व्यस्त देखिएका

गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस्-उत्तरी दोलखाली

रमेश लम्साल : दोलखा, ७ मंसिर : शिशिर ऋतुको आगमनसँगै गौरीशंकरको शिरमा हिँउको मात्रा बढ्न थालेको छ । तामाकोशीे हिउँ बोकेर बगेजस्तै कञ्चन देखिएको छ । बारीमा कोदो लटरलम्म झुलेकोे छ

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा विवाह महोत्सव मनाइँदै

जनकपुरधाम ७ मंसिर (रासस) : मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा पौराणिक प्रचलनअनुसार आज भगवान् सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यस महोत्वलाई विशेष महोत्सवका

‘गोदावरीलाई नमूना नगर’ बनाउने लक्ष्य

साहिला ताामाङ : ललितपुर, ६ मंसिर (रासस) : गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र नमूना नगरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । अन्य नगरपालिकाले गर्दै आएका कामभन्दा भिन्नै किसिमको काम