Logo
प‌र्यटन

पर्यटकलाई होटलभन्दा होमस्टे प्यारो

फलेवास, पर्वत, १६ कात्तिक : कतै बास बस्नुपर्दा होटलको खोजी गरिन्छ । तर यहाँ आउने पर्यटक भने होटल छाडेर स्थानीय होमस्टेतर्फ आकर्षित हुने गरेका छन्

विस्तृत पढ्नुहोस
नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्दै, नाप्ने काम शुरु

सल्लेरी, सोलुखुम्बु, १५ कात्तिक (रासस) : सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने काम शुरु भएको छ । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो । सगरमाथाको उचाइ नाप्नका लागि नापी विभागले

व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख नदिन आग्रह

काठमाडौँ, १५ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले व्यवसाय गर्ने नाममा पर्यटकलाई दुःख दिने काम नगर्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल पर्वतारोहण संघको

‘पर्यटन नगरी, समृद्ध गोदावरी’

साहिला तामाङ : ललितपुर, १४ कात्तिक (रासस) : काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’को रुपमा विकसित गरिने भएको छ । भौगोलिकरुपले

इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने

इलाम, १४ कार्तिक । स्थानीयवासीको संरक्षणमा विस्तार भएको सन्दकपुर–५ स्थित जमुनाको ढापपोखरीमा डुंगा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुईवटा डुंगा चलाउन थालिएको हो । पोखरीको संरक्षण

कालीमाटी गाउँपालिकाले पर्यटन विकासको लागि लगानी गर्ने

सल्यान, १४ कार्तिक । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको

पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड

काठमाडौँ, १३ कात्तिक  : मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा सरोकार भएका निकायले जोड दिएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)ले आज यहाँ

पर्यटकीयस्थल भालुढुंगाको संरक्षणमा जुट्दै युवा

गोविन्द लामिछाने : इलाम, ११ कात्तिक : सदरमुकाम नजिकै रहेको पर्यटकीयस्थल भालुढुंगाको संरक्षण अभावमा ओझेलमा परेपछि स्थानीय युवा जुट्न थालेका छन् । ऐतिहासिक चियाबारी, दृश्यावलोकन स्तम्भभन्दा पृथक् गन्तव्य बोकेको भालुढुंगा संरक्षणका

जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

चितवन, १० कार्तिक । हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हँदै चितवन राष्ट्रिय

नेपाली खानाको विश्वव्यापीकरण प्रवद्र्धनले पर्यटन प्रवद्र्धनमा टेवा

काठमाडौँ, ९ कात्तिक : अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सकिने व्यवसायीले बताएका छन् । स्थानीय रैथाने खानाको परिकारलाई विश्वव्यापीकरण गरी पर्यटक आकर्षण गर्ने

होटल तथा रिसोर्टको अन्तरराष्ट्रिय मापदण्ड तोकिने

सिवी अधिकारी : काठमाडौँ, ८ कात्तिक  :  सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तरराष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ । होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं

मादी र सेती नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्दो

दमौली, तनहुँ, ७ काकार्तिक । मादी र सेती नदीमा जलविहार गर्ने पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । पर्यटकीय याम शुरु भएसँगै यस नदीमा जलविहार गर्न पर्यटकको आकर्षण बढ्न थालेको