Logo
प‌र्यटन

पाल्पाको ‘फेवाताल’ बन्दै रामपुरको तालपोखरा

पाल्पा, २५ असोज । झट्ट हेर्दा पर्यटकीय क्षेत्र पोखराको फेवातालको झल्को दिने रामपुरको तालपोखरा पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । रामपुर आउने जो कोही

विस्तृत पढ्नुहोस
सत्र करोडको लगानीमा मुक्तिनाथमा रिसोर्ट बन्ने

मुस्ताङ २४ असोज : प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै रु १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम

पर्यटन मन्त्री देवद्वारा स्पष्टीकरण पेश

काठमाडौँ, २२ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देवले आज अपराह्न निर्वाचन आयोग कान्तिपथ, काठमाडौँमा उपस्थित भई स्पष्टीकरण बुझाउनुभएको छ । आयोगले मन्त्री देवलाई नेपाल नागरिक उड्डयन

जिप दुर्घटना इजरायली पर्यटकको मृत्यु

बेँसीशहर, लमजुङ, २३ असोज । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङमा जिप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ । लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ गइरहेको ग १ ज ६०३४ नम्बरको जिप आइतबार

सात लाख भेटी संकलन

पाल्पा, २३ असोज । पाल्पाको प्रसिद्ध भैरव मन्दिरमा दशैँको अवधिमा रु सात लाख भेटी संकलन भएको छ ।पाल्पाको प्रसिद्ध सेनकालीन भैरव मन्दिरमा पूजा गर्ने भक्तजनले चढाएको भेटी र अन्यबाट गरी

पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ: पर्यटन व्यवसायी

नगरकोट, २२ असोज । चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् । नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक

नवलपरासीको नवलपुर क्षेत्रमा होटल व्यवसायमा बढ्दो लगानी

नवलपरासी, २१ असोज  : नवलपरासीको नवलपुर क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण शुरु भएको छ । रु १४ करोडको लगानीमा चितवनका युवा होटल व्यवसायी सुरेन्द्र चौधरीले मध्यविन्दु नगरपालिका– ३ ब्रह्मस्थानमा सुविधा

जापानमा नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार

टोकियो, जापान, २० असोज । पर्यटन प्रर्वद्धनका लागि जापानमा ‘जाटा फेयर २०१७’ मार्फत प्रचारप्रसार गरिएको छ । प्रचारप्रसारका क्रममा पर्यटकीय क्षेत्रको फोटोसहितका सामग्री एक लाखभन्दा बढी विदेशी नागरिकलाई वितरण गरिएको

आन्तरिक पर्यटक मनाङ भित्रिए

मनाङ, २० असोज । हिमाल पारिको जिल्ला मनाङमा पर्यटकको चहलपहल बढेको छ । नेपालीको माहन चाड वडादशैँसँगसँगै मनाङमा आन्तरिक पर्यटकको भीड लागेको हो । दशँै बिदाको अवसर पारेर मनाङ घुम्न

एक वर्षमा एघार हजार पर्यटकद्वारा कोशी टप्पुको अवलोकन

इनरुवा, २० असोज : पूर्वाञ्चलको प्रसिद्ध पर्यटकीय क्षेत्रका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा ११ हजार २५० जना पर्यटकले अवलोकन गरेका छन् । सुनसरीको कोशी गाउँपालिकास्थित पश्चिमकुशाहामा रहेको

चाडपर्वको समयमा फरक रणनीतिका साथ निकुञ्ज सुरक्षा

चितवन, २० असोज : चाडपर्वको समयमा मानिसको ध्यान रमाइलो गर्ने तर्फ भइरहेको बेला चोरी तस्करको ध्यान निकुञ्जमा हुनसक्ने भन्दै फरक रणनीतिका साथ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षामा कडाइ गरिएको छ ।

मुक्तिनाथधाममा धार्मिक पर्यटकको भीड

मुस्ताङ, १९ असोज । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन, पूजापाठ र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन्