Logo
प‌र्यटन

पर्यटकका लागि कटेज सञ्चालन

इलाम, १८ असोज : इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायी टेकराज गिरीले रु ४५ लाखको लागतमा ‘कन्याम भिलेज कटेज’

विस्तृत पढ्नुहोस
नेपाल र भारतमा एउटै प्रविधिबाट एकैपटक बाघ गणनाको तयारी

चितवन, १६ असोज : बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका

विमानस्थलको मेसिन बिग्रिदा घन्टौंसम्म लाइन बस्न बाध्य

पथरी (मोरङ), १५ असोज : विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएकोले नबन्दासम्म यात्रुलाई समस्या हुने भएको छ । विराटनगर विमानस्थलको सुरक्षा चेक–जाँच गर्ने एक्स–रे मेसिन बिग्रिएर बन्द भएको

कृष्णसारलाई कुपोषण बाट जोगाउन पोषणयुक्त आहार

कञ्चनपुर, १५ असोज : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ । कृष्णसारलाई चोकर, पशुआहार, चना, मटमास

चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएका अर्नाको स्वास्थ्यमा सुधार

चितवन, १५ असोज (रासस) ः साउन अन्तिम साता आएको बाढीपछि स्वास्थ्य अवस्था निकै नाजुक बनेको चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएका अर्नाको अवस्थामा सुधार आएको छ । कोशी टप्पुबाट स्थानान्तरण

पर्यटकीय क्षेत्रको विकासका लागि रु ४४ लाख

तेह्रथुम, १२ असोज: तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि रु ४४ लाख विनियोजन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक

३८ औँ विश्व पर्यटन दिवसमा पर्यटकको स्वागत

पोखरा, ११ असोज । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा हवाई मार्गबाट पोखरा विमानस्थलमा आउने विदेशी पर्यटकलाई आज हार्दिक स्वागत गरिएको छ । पोखरा पर्यटन परिषद्को संयोजकत्वमा विभिन्न १३ वटा

यो वर्ष दश लाख पर्यटक नेपाल आउने अनुमान

सिवी अधिकारी : काठमाडौँ, १० असोज। पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा

शक्तिपीठमा दर्शनार्थीको भीड

राजविराज, १० असोज : सप्तरी जिल्लामा तेस्रो चरणको निर्वाचन सकिएपछि बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ । पूर्वाञ्चलकै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको

सुर्खेत उपत्यकालाई भिडियोमा देख्न पाइने

सुर्खेत, १० असोज : सुर्खेत उपत्यकालाई नक्सामा मात्र होइन भिडियोमा पनि देख्न पाइने भएको छ । उपत्यकाको बृहत्तर गुरुयोजनाअन्तर्गत यहाँको सबै वस्तुस्थितिलाई ड्रोन क्यामरामार्फत भिडियो दृश्यका रुपमा देखाइने भएको हो

अठतीसौँ विश्व पर्यटन दिवस मनाइयो

काठमाडौँ, ९ असोज  : ‘दिगो पर्यटन : विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । विगतका वर्षमा सेप्टेम्बर

क्यानको स्पष्टीकरणबारे मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, ८ असोज  ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतको निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतमलाई सोधिएको स्पष्टीकरणका सम्बन्धमा विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति