Logo
प‌र्यटन

हवाई इन्धनको मौज्दात न्यून बिन्दुमा, आयातमा समस्या

(रमेश लम्साल)  : काठमाडौँ, ८ असोज(रासस) । भन्सार बिन्दुमा जाँच पड्तालका लागि लामो समय लाग्ने गरेका कारण नेपाल आयल निगमले आवश्यक मात्रामा हवाई इन्धन आयात गर्न

विस्तृत पढ्नुहोस
तारा तालको अस्तित्व संकटमा

कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने जैविक विविधताले भरिपूर्ण तारा ताल खैकन्द्राको अस्तित्व संकटमा परेको छ ।तालको ७० प्रतिशत भाग पुरिई बेसरम नामको झारले ढाकेपछि तालको अस्तित्व

पर्यटकीय गाउँ सिउरुङ सञ्चारविहीन

लमजुङ, ६ असोज । पर्यटकीय गाउँ सिउरुङमा सञ्चार सुविधा नहुँदा समस्या भएको छ । नेपाल टेलिकमलगायत अन्य सञ्चारको सुविधा नहुँदा स्थानीय प्रभावित भएका हुन् । दैनिक स्वदेशी तथा विदेशी पर्यटक

बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध, हजारौँ तीर्थयात्री अलपत्र

पर्वत, ६ असोज । जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो ।

नवदुर्गा महोत्सवको शुभारम्भ

पोखरा, ५ असोज । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले विजयादशमीका अवसरमा पोखराको बिन्ध्यवासिनी मन्दिरमा आजदेखि शुरु भएको नवदुर्गा महोत्सव शुभारम्भ गर्नुभयो । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा

पर्यटकीयस्थल सराङकोटमा गाँजा फडानी

पोखरा,४ असोज  । पोखरा लेखनाथ महानगरपालिका–१८ सराङकोटको भकुण्डे क्षेत्रमा आज वृहतरुपमा गाँजा फडानी गरिएको छ । मिलन आमा समूह, भकुण्डे टोल विकास संस्था र प्रहरी चौकी पामेको संयुक्त टोलीले आज

हवाई मार्गले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित

(चेतनाथ अधिकारी): चितवन, २ । असोज  देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको

‘सल्यान पर्यटन’नामक पुस्तक विमोचित

सल्यान, ०१ असोज । रासस विभिन्न पर्यटकीयस्थलको चिनारी समेटिएको ‘सल्यान पर्यटन’पुस्तक शनिबार विमोचन गरिएको छ।व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले कृति विमोचन गर्दै पर्यटनका लागि पर्यटकीयस्थलका बारेमा स्थानीयवासीलाई जानकारी हुनुपर्ने

चाडपर्व लक्षित ‘टूर प्याकेज’

काठमाडौँ, ३१ भदौ । पर्यटकीय याम शुरु भएसँगै दशैँ, तिहार, छठलगायत महत्वपूर्ण चाड पर्वलाई लक्षित गरेर व्यवसायीले विशेष ‘टूर प्याकेज’ धमाधम ल्याइरहेका छन् । चाडपर्वमा लामो बिदा मनाउने र पर्यटकीय

लमजुङमा पर्यटक चहलपहल शुरु

बेसीशहर लमजुङ, ३१ भदौ । लमजुङमा पर्यटकको चहलपहल शुरु भएको छ । सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहरमा पर्यटकको चहलपहल शुरु भएको हो । बढी व्यस्त मानिने अन्नपूर्ण पदयात्रा

स्वयम्भूको जीर्णोद्धार सुस्त गतिमा

काठमाडौ, ३१ भदौ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले शान्ति पोखरी अगाडि रहेको चैत्यको जीर्णोद्धार सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण सो

अन्तर्राष्ट्रिय विमानास्थललाई सहयोग

टोकियो (जापान), ३० भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकोे भौतिक पूर्वाधार विकासमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले सघाउने भएको छ । नयाँ कार्यसमिति बनेसँगैं बसेको सङ्घको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय