Logo
प‌र्यटन

पर्यटक लोभ्याउने तिम्बुङ पोखरी प्रचार–प्रसारको पर्खाइमा

ताप्लेजुङ, २९ भदौ । साउन भदौको सिमसिमे पानीमा आफ्नो लागि ओढ्ने ओछ्याउने सामान र खाद्य वस्तु बोकेर तिम्बुङ पोखरीतिर कसैले छाता ओढेर त कसैले प्लास्टिक

विस्तृत पढ्नुहोस
सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

सोलुखुम्बु, २९ भदौ । तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ रु त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा

विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

कञ्चनपुर, २७ भदौ । दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । विमानस्थल सुचारु नहुँदा यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन्

शियाली सभ्यताको संरक्षणमा जोड दिन विज्ञहरुले आग्रह

काठमाडौँ, २७ भदौ । एशियाली सभ्यता, संस्कृतिको नेपाली समाज विकास क्रममा महत्व रहेकाले यसको संरक्षणमा विज्ञहरुले जोड दिनुभएको छ । ‘धर्मसभा तथा पूर्वी अध्ययन केन्द्र’ले सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा

बसुन्धरा–बालाजु सडकखण्डमा सरसफाइ

काठमाडौँ, २४ भदौ । चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको

पर्यटन पत्रकार सङ्घ म्याग्दीको अध्यक्षमा खत्री

म्याग्दी, २३ भदौ । नेपाल पर्यटन पत्रकार सङ्घ, म्याग्दीको अध्यक्षमा जिल्लामा क्रियाशील पत्रकार कमल खत्री चयन हुनु भएको छ । नेपाल पर्यटन पत्रकार सङ्घ केन्द्रीय समितिको शाखा विस्तार कार्यक्रमअन्तर्गत बिहीबार

प्रसिद्ध निंगलाशैनी मन्दिरमा ठूलीजात मेला

बैतडी, २१ भदौ । बैतडीको प्रसिद्ध निंगलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला मंगलबार सम्पन्न भएको छ । अनन्त चतुर्दशीको अवसरमा लाग्ने ठूलीजातका अवसरमा निंगलाशैनी भगवती मन्दिरमा बिहानैदेखि मेला

बुद्ध एयरले भदौ ३० गतेदेखि भरतपुर–पोखरा उडान सुरु गर्ने

चितवन, २० भदौ । काठमाडौंसँग मात्र हवाई सेवा जोडिँदै आएको भरतपुर विमानस्थल भदौ ३० गतेदेखि पोखरासँग पनि जोडिने भएको छ। नारायणगढ–मुग्लिन सडकबाट आजित यहाँका पर्यटन व्यवसायी र स्थानीयवासीको आग्रहमा बुद्ध

पर्यटनको प्रचुर सम्भावना बोकेको ‘रामगुफा’ ओझेलमा

रामपुर पाल्पा, २० भदौ । रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा

तिलिचो ताल पर्यटनको आकर्षण केन्द्र

मनाङ, १९ भदौ । मनाङ जिल्लाको नेस्याङ गाउँपालिका वडा नं ९ मा पर्ने तिलिचो ताल सामुन्द्रिक सतहदेखि चार हजार ९१९ मिटर उचाइमा पर्दछ । तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ तिलिचो हिमाल,

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध हुँदा पर्यटकलाई समस्या

सोलुखुम्बु, १९ भदौ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा नयाँ नेतृत्व

पोखरा, १९ भदौ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च, प्रदेश नं ४ पोखराको तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनले रवीन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । आगामी दुईवर्षे कार्यकालका