Logo
प‌र्यटन

निजगढ विमानस्थल निर्माण कार्य छिटो बढाउन संसदीय समितिको निर्देशन

काठमाडौँ, ११ जेठ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको योजना र ढाँचा छिटो टुङ्ग्याई कार्य अगाडि बढाउन नेपाल सरकार,

विस्तृत पढ्नुहोस
आर्थिक समृद्धिका लागि पर्यटन विकासमा जोड : महासचिव पोखरेल

काठमाडौँ, १० जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘तराई–मधेसमा

तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण

काठमाडौँ, ९ जेठ । तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्नुभएको छ । सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो

धौलागिरिमा पथप्रदर्शक बेपत्ता

बाबियाचौर(म्याग्दी), ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय

गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु

रसुवा, ८ जेठ । गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन

खानीडाँडा विमानस्थल पहिरोको जोखिममा

खोटाङ, ७ जेठ । धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा

रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा, ५ जेठ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न

स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा बुद्ध पूजा

काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ । महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको

टोखालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकासँग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ । झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१

पर्यटक आगमनमा वृद्धि

बुटवल, २६ वैशाख । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक

पर्यटन प्रवद्र्धनमा गोकर्णेश्वरका उम्मेदवारको दृष्टि

गोकर्णेश्वर काठमाडौँ, २४ वैशाख । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र मानव निर्मित पर्यटकीय स्थलहरुले भरिपूर्ण गोकर्णेश्वर नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि ठूला दलका प्रमुख पदका उम्मेदवारको मूल नारा ‘पर्यटन

सगरमाथा आरोहणका लागि आधारशिविर पुग्नुभएका शेरचनको निधन

सल्लेरी (सोलुखुम्बु), २३ वैशाख । सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन

Screenshot