Logo
प‌र्यटन

चन्दननाथमा पर्यटनमा जोड

जुम्ला, २३ वैशाख । चन्दननाथ नगरपालिकामा ‘प्रमुखका उम्मेदवारसँग नगरवासी’ विषयमा शुक्रबार भएको अन्तक्र्रियामा तीन उम्मेदवारले नगरपालिकालाई हिमाली जिल्लाको नमुना सहर बनाउने, पर्यटकीयस्थलमा केबलकार राख्ने, कृषि

विस्तृत पढ्नुहोस
सात सय बढी आरोही हिमालमा

काठमाडौँ, २१ वैशाख । अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु स्प्रिङको यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह ९टोली० का ७४३

जनकपुरमा आज जानकी नवमीको रौनक

महेन्द्रनगर (धनुषा), २१ वैशाख । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज जगत्जननी माता जानकीको जन्मोत्सव ‘जानकी नवमी’ धुमधामका साथ मनाइँदैछ । यस वर्ष जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा,

बाह्रै महिना गर्मी नहुने जेफाले : पर्यटकलाई आकर्षणको केन्द्र

पथरी मोरङ, १९ वैशाख । मोरङ भन्नासाथ आम नेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही

तीनवटा बाह्रसिङ्गे चितवन निकुञ्जमा छाडियो

रत्ननगर (चितवन), १८ वैशाख । शुक्लाफाँटाबाट ल्याइएको थप तीनवटा बाह्रसिङ्गेलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडिएको छ । यसअघि यही वैशाख १५ गते दुईवटा पोथी बाह्रसिङ्गे छाडिएकामा आजसम्म एक भालेसहित थप

पर्यटकीय आकर्षणको केन्द्र बन्दै म्याग्दीको लभ्लीहिल

बेनी म्याग्दी, १८ वैशाख । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको खबरामा रहेको लभ्लीहिल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ । विशेषगरी युवायुवतीका लागि ‘डेटिङ स्पट’ का रुपमा

अस्तव्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

(सिबी अधिकारी) : काठमाडौँ, १७ वैशाख । मुलुकको प्रतिष्ठासँग जोडिएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भौतिक संरचना अभावले साँघुरिँदा अस्तव्यस्त बन्दै गएको छ । विमानस्थलको क्षमता कम हुँदा भिडभाड

‘एक क्षेत्र एक मार्ग’ले काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्छ : उपप्रधानमन्त्री महरा

काठमाडौँ, १५ वैशाख । सरकारले चीनको ‘एक क्षेत्र एक मार्ग’ले नेपाललाई केरुङबाट काठमाडौँ, पोखरा र लुम्बिनीलाई जोड्नुपर्ने प्रस्ताव गरेको छ । चीन अध्ययन केन्द्र र रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले संयुक्तरुपमा

बेनी नगरपालिका–७ मा बौद्ध विहार निर्माण

बाबियाचौर (म्याग्दी), १० वैशाख । बेनी नगरपालिका–७ मा रु ५० लाखभन्दा बढी लगानीमा बौद्ध विहार निर्माण भएको छ । म्याग्दी बौद्ध सङ्घले निर्माण गरेको बौद्ध विहारको अखिल नेपाल भिक्षु महासङ्घका

नयाँ वर्षको दिन १२ हजार धार्मिक पर्यटक

(प्रेम आचार्य) : सन्धिखर्क, ९ वैशाख । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको

पर्यटन प्रवद्र्धनमा थप सहयोगका लागि चीनसँग आग्रह

चीन सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गरेको : राजदूत होङ काठमाडौँ, ७ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीलनाथ गिरीले नेपालको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्न चीन सरकारसँग आग्रह

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, ६ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका

Screenshot