सोलुुखुम्बु, १८ भदौ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन शुरु भएको छ । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ
काठमाडौँ, १६ भदौ । साहसिक पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएबापत नेपालका दुई रिसोर्टले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । त्रिशूली नदी किनार कुरिनटारमा अवस्थित रिभरफनबीच रिसोर्ट र कास्कीको बेगनाथ लेक रिसोर्टले
पोखरा, १५ भदौ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिपर्यटनप्रति अनाकर्षण बढिरहेको अवस्थामा कास्कीस्थित बाघमाराले भने व्यावसायिक कृषिको आकर्षक क्षेत्रका रुपमा आफ्नो पहिचान बनाएको छ । पछिल्लो समयमा शहरीकरणको विकास
टोकियो जापान, भदौ १२ । पर्यटन प्रवद्र्धनका लागि जापानमा आयोजित दुई दिवसीय १०औँ नेपाल फेस्टिबल आइतबार सम्पन्न भएको छ ।स्थानीय स्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले
काठमाडौँ, १२ भदौ । विभिन्न देशका लागि नियुक्त भएका अवैतनिक नेपाली वाणिज्यदूतले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा चिनाएर पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको पदयात्रा पर्यटन विकासका
पोखरा, ११ भदौ । पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ । सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र
काठमाडौँ, १० भदौ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तराई क्षेत्रको सुरक्षाका लागि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ । सुलक्षणकीर्ति विहारद्वारा सर्लाहीका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन आज
बाजुरा, १० भदौ । बाजुरा बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनकी बुदी सार्कीले आफ्ना चार छोराछोरी पढाउनका लागि ६ घण्टाको पैदलयात्रा तय गरी सदरमुकाममा स्याउ बेच्न आएकी छिन् । छोराछोरीलाई पढाउनका लागि आर्थिक
पोखरा, ९ भदौ । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि रु २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् । बाढीपीडित
कञ्चनपुर, ९ भदौ । जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बसोबास गर्दै आएका दलित समुदायका ४५ वटा घर निर्माणको कार्य सम्पन्न भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन
सोलुखुम्बु, ७ भदौ । सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ट लागू गर्न तयारी शुरु गरेको छ । गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई
भक्तपुर ६ भदौ। राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक पर्यटनको विकासका लागि एकजुट हुनुपर्नेमा जोड दिएकी छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरको श्रावणी मेला समापन तथा डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं