Logo
प‌र्यटन

इलामको ऐनापोखरी पर्यटकका रोजाइमा

-रिपोर्टर्स नेपाल/संवाददाता

फिक्कल (इलाम), १ फागुन । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन

विस्तृत पढ्नुहोस
लेतेको सौन्दर्यमा पर्यटक लोभिए

म्याग्दी, फागुन १ । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका-३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न

भ्यालेन्टाइन ‘डे’ लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ

रत्ननगर (चितवन), २९ पुस । भ्यालेन्टाइन ‘डे’ अर्थात प्रेम दिवस लक्षित फुड फेष्टिवलमा सौराहाका होटल भरिभराउ भएका छन् । १८औँ संस्करणको फुड फेष्टिवलसँगै आन्तरिक र बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ

हाइकिङमार्फत नुवाकोटको इतिहासलाई पर्यटनसँग जोड्दै हाइकर्स क्लब

गण्डकी, २९ माघ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हाइकिङका माध्यमबाट पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले आफ्नो ४३ औँ शृङ्खलाका लागि स्याङ्जाको

बागलुङमा पर्यटन पूर्वाधार बनाउन छ करोड ४० लाख विनियोजन

बागलुङ, माघ २९ । बागलुङमा वर्षौंदेखि चर्चामा आएका र ओझेलमा रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न गण्डकी प्रदेश सरकारले प्राथमिकता दिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण

होमस्टेलाई दिइने अनुदानमा कडाइ गर्दै गण्डकी सरकार

गण्डकी, माघ २९ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सामुदायिक c(होमस्टे) लाई दिइने अनुदानमा कडाइ गरेको छ । यसअघि हचुवाका भरमा अनुदान वितरण गर्दा बजेट दुरुपयोग भएको

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल

दमौली (तनहुँ), २८ माघ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास

गडरायको आकर्षक गहना ‘चम्ला झरना’

बझाङ, माघ २६ । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको

नेपाली हात्तीको यो तस्विर विश्वकै उत्कृष्ट

काठमाडौं, माघ २५ । झिंगा धपाउन जिउमा बालुवा छर्किँदै गरेको नेपाली हात्तीको तस्विरले सोनी विश्व फोटोग्राफी अवार्ड–२०२४ जितेको छ । पर्यटक फोटोग्राफर लि जु सेनले खिचेको यो तस्विरसँगै इजिप्टको समुद्रमा

चुँदीरम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाइँदै

दमौली, माघ २५ । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा साहित्य उद्यान निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । भानु नगरपालिकाले भानु-४ चुँदीरम्घामा साहित्य उद्यान निर्माणको काम अगाडि बढाइएको हो ।

भारतको पर्यटन मेलामा नेपालको सहभागिता

काठमाडौं, माघ २५ । भारतको मुम्बईमा आजदेखि हुन लागेको आउटबाउण्ड ट्राभल मार्ट (ओटिएम) मेलामा नेपालले सहभागिता जनाएको छ । यसअघि नेपाल पर्यटन बोर्डले सहभागिता जनाउँदै आएको उक्त पर्यटन मेलामा यस

चौबिसे घुम्ने पर्यटकलाई अचार कोसेली

धनकुटा, २४ माघ । चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान