Logo
प‌र्यटन

धौलागिरिमा पथप्रदर्शक बेपत्ता

बाबियाचौर(म्याग्दी), ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको

विस्तृत पढ्नुहोस
गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु

रसुवा, ८ जेठ । गङ्गा दशहरा पर्वमा स्नान गर्ने भक्तजन गोसाइँकुण्ड जाने क्रम सुरु भएको छ । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गा दशहरा अवसर पारी भक्तजन

खानीडाँडा विमानस्थल पहिरोको जोखिममा

खोटाङ, ७ जेठ । धावनमार्गमाथिबाट बगेको भलले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा छ । गत जेठ १ गते दिउँसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा

रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा, ५ जेठ । स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न

स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा बुद्ध पूजा

काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ । महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको

टोखालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ, २७ वैशाख । काठमाडौँ महानगरपालिकासँग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ । झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१

पर्यटक आगमनमा वृद्धि

बुटवल, २६ वैशाख । विगत वर्षको तुलनामा सन् २०१६ मा बेलहिया नाकाबाट नेपाल भित्रने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । यस नाकाबाट स्थलमार्ग भएर सन् २०१६ मा तेस्रो मुलुकका एक

पर्यटन प्रवद्र्धनमा गोकर्णेश्वरका उम्मेदवारको दृष्टि

गोकर्णेश्वर काठमाडौँ, २४ वैशाख । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक र मानव निर्मित पर्यटकीय स्थलहरुले भरिपूर्ण गोकर्णेश्वर नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि ठूला दलका प्रमुख पदका उम्मेदवारको मूल नारा ‘पर्यटन

सगरमाथा आरोहणका लागि आधारशिविर पुग्नुभएका शेरचनको निधन

सल्लेरी (सोलुखुम्बु), २३ वैशाख । सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन

चन्दननाथमा पर्यटनमा जोड

जुम्ला, २३ वैशाख । चन्दननाथ नगरपालिकामा ‘प्रमुखका उम्मेदवारसँग नगरवासी’ विषयमा शुक्रबार भएको अन्तक्र्रियामा तीन उम्मेदवारले नगरपालिकालाई हिमाली जिल्लाको नमुना सहर बनाउने, पर्यटकीयस्थलमा केबलकार राख्ने, कृषि क्रान्ति गर्ने जस्ता प्रतिबद्धता व्यक्त

सात सय बढी आरोही हिमालमा

काठमाडौँ, २१ वैशाख । अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु स्प्रिङको यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह ९टोली० का ७४३

जनकपुरमा आज जानकी नवमीको रौनक

महेन्द्रनगर (धनुषा), २१ वैशाख । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आज जगत्जननी माता जानकीको जन्मोत्सव ‘जानकी नवमी’ धुमधामका साथ मनाइँदैछ । यस वर्ष जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा,