Logo
प‌र्यटन

शास्वतधाम धार्मिक धरोहर बन्ने : नेता पौडेल

नवलपरासी, १३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चौधरी गु्रपले निर्माण गरेको धार्मिक शास्वतधाम नेपालको धार्मिक धरोहर रहेकोे दाबी गर्नुभएको छ । चौधरी

विस्तृत पढ्नुहोस
रु तीन करोडको लगानीमा बहुउद्देश्यीय होटल

पोखरा, १२ असार । पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ विरौटामा रु तीन करोडको लगानीमा भोजन, आवास, सङ्गीतका साथै टुर्स एण्ड ट्राभल्स र फ्रेस हाउसको सुविधा एकै स्थानबाट दिने गरी

३४ औं जगन्नाथ रथ यात्रा शुभारम्भ

काठमाडौं ११ श्रावण । काठमाडौंको प्रज्ञाप्रतिष्ठान परिसरबाट श्री जगन्नाथ रथ यात्रा शभारम्भ भएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन) को आयोजनामा श्री जगन्नाथ रथ यात्रा सुरु गरिएको हो ।

तारा र पर्यटकस्तरीय होटलमा वृद्धि

काठमाडौँ, १० असार । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चन्द्रागिरि

कालिका खड्का : काठमाडौँ, ९ असार । केवलकार सञ्चालन गरेको एघार महिनामै चन्द्रागिरि पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर

अन्तर्राष्ट्रिय विमानस्थल भोलि आधा घन्टा बन्द हुने

काठमाडौँ, ८ असार । हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा

¥याफ्टिङका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य

सिवी अधिकारी : काठमाडौँ, ६ असार । साहसिक पर्यटनप्रति विदेशी पर्यटकको आकर्षण बढ्दो छ । नेपालमा पदयात्रा, पर्वतारोहणपछि बढी सम्भावना बोकेको ¥याफ्टिङ अर्थात् जलयात्रा पर्यटन हो । व्यावसायिक ¥याफ्टिङमा पछिल्लो समय

शान्ति स्थापना गरी पर्यटक प्रर्वद्धन गर्न थाहा नगरपालिकाको दृढता

हेटौँडा, ४ असार । थाहा नगरपालिकाका नवनिर्वाचित प्रमुख लवशेर विष्टले मुलुकको संविधानलाई कार्यान्वयन गर्न र राष्ट्रमा दिगो शान्ति स्थापना गरी पर्यटन प्रर्वद्धन एवम् कृषि उत्पादनका क्षेत्रमा उच्च प्राथमिकताका साथ काम

वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल

जुम्ला, २ असार । वनस्पति तथा वनस्पति स्रोत व्यवस्थापन गर्न बनेको विधेयकमाथि यहाँ आज छलफल भएको छ । उक्त विधेयकमा नागरिकको स्वामित्व बढाउने उद्देश्यले नागरिक संवाद, जुम्लाको आयोजनामा भएको अन्तक्र्रिया

वाग्मती सफाइ महाअभियान दूतमा कोइराला

काठमाडौँ, १ असार । वाग्मती सफाइ महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत हुनुभएको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा महाअभियानको आज बसेको साप्ताहिक बैठकले नायिका कोइरालाको नाम अनुमोदन गरेको

नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा व्यापार मेला

मुस्ताङ, १ असार । नेपाल र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा बर्सेनि आयोजना हुने गरेको अन्तरदेशीय व्यापार मेला आजदेखि सुरु भएको छ । मेला प्रवेशका लागि यस वर्ष सीमा क्षेत्रका

चिया टिपाइ सुरू

इलाम, ३१ जेठ । चियाको दोस्रो यामको टिपाइ सुरू भएको छ । अघिल्लो वर्ष पहिलो यामको टिपाइपछि हरियो चियापत्ती उत्पादन नहुँदा एक महिनासम्म कारखाना बन्द रहेका थिए । यस पटक