Logo
प‌र्यटन

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, माघ ९। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ

विस्तृत पढ्नुहोस
पर्यटकका रोजाइमा खरको छानो भएको घर

चितवन, माघ ८ । चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायः जसोको घरमा जस्तापाताको छानो प्रयोग

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम

दिपायल (डोटी), ७ माघ । पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा

अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै

बेनी (म्याग्दी), ७ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार

पर्यटकीय सम्भावनाले भरिपूर्ण गुराँस गाउँपालिका

सुर्खेत, ७ माघ । काठमाडौँबाट कर्णाली घुम्न आएको एउटा टोली रारा जाने दौरानका क्रममा गुराँसेमा रोकिए । सो टोलीको योजना गुराँसेमा बस्ने नभए पनि त्यहाँको रमणीय दृश्यहरु देखिन थालेपछि उनीहरुको

प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण

स्वर्गद्वारी (प्यूठान), ७ माघ । प्यूठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवद्र्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो । जिल्लाको सदरमुकाम

दोमुखामा पर्यटकको लर्को

झापा, ५ माघ । शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ

पर्यटकीय विकासका माध्यमबाट पुनरागमनको पर्खाइमा रिञ्जे नाशा

गण्डकी, ५ माघ । ढुुङ्गाले छाएका प्राचीन मौलिकताले सजिएका घर । गाउँ, टोलको बाटो ढुङ्गैढुङ्गाले छपक्कै छापिएका छन् । वरपर देखिने दृश्यले पोखरा महानगरपालिका–१६ स्थित रिञ्जे नाशा गाउँ आउने सबैको

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी, रासस माघ ५। नवलपुरको कावासोतीस्थित टरूवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ। पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ। यसबाट तालको सौन्दर्य नै गुमेको छ। नवलपरासी

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी (सोलुखुम्बु), ४ माघ । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा

‘घुमौँ सौराहा’ अभियान

भरतपुर, ४ माघ । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान

दुर्लभ चरा चिनाउन निकुञ्जमा ‘होर्डिङ बोर्ड’

कञ्चनपुर, माघ ४ । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चराका तस्बिर अङ्कित भएको ‘होर्डिङ बोर्ड’ राख्ने काम अगाडि बढाइएको छ । नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन) र प्रकृति पथ प्रदर्शक सङ्घ