Logo
प‌र्यटन

पाथीभरामा केबलकार निर्माण गर्न सहजीकरण समिति

-रिपोर्टर्स नेपाल/संवाददाता

ताप्लेजुङ, माघ ४ । ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथीभरामा निर्माण हुन लागेको केबलकारको कामलाई अघि बढाउन आवश्यक सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा

विस्तृत पढ्नुहोस
रारामा छ महिनामा छ हजार बढी पर्यटक

मुगु, ३ माघ । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा रहेको रारामा छ महिनामा छ हजार बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारी अनुसार गत साउन १

साढे तीन हजार पर्यटकले उपल्लो मुस्ताङ घुमे

म्याग्दी, ३ माघ । अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट

संरक्षणको पर्खाइमा ऐतिहासिक बाल्मिकी आश्रम, प्रवर्द्धनमा पूर्वमन्त्री सक्रिय

काठमाडौं, २ माघ । ‘माल पाएर चाल नपाउने’ भनेजस्तै भएको छ बाल्मिकी आश्रम । राज्यले न त्यो ठाउँको संरक्षण र प्रवर्द्धन गर्न सकेको छ, न त स्वास्थ्य र शिक्षाको प्रबन्ध

गोरखा दरबारको गर्भगृहमा पृथ्वीनारायणको राजगद्दी पुनःस्थापना

गोरखा, पुस २८ । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै तत्कालीन राजा पृथ्वीनारायण शाहको राजगद्दी मूल दरबारको गर्भगृहमा पुनःस्थापना गरिएको छ ।

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

ढोरपाटन (बागलुङ), २७ पुस । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल । हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य

युवा पलायनले उराठ बने भेडाबाख्राको बथानले भरिने खर्क

बागलुङ, पुस २७ । एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । तत्कालीन समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने चलन थियो ।

३४ वर्षपछि फेरियो लामपाटीको छाना

ललितपुर, पुस २४ । विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छाना फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति पुर्‍याएको लामपाटीमा पानी

वायुसेवा निगम सुधार्न मन्त्री किराती प्रयासरत

काठमाडौं, पुस २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदबहालीका क्रममा भनेका थिए, ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गौरब गर्न लायक ध्वजाबाहक बनाउँछु ।’ विसं २०७९

एक वर्षमा अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

लमजुङ, १८ पुस । अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार

पर्यटक आउन थालेपछि मानहुँकोट फर्किँदै स्थानीय

डुम्रे (तनहुँ), १९ पुस । तनहुँका अधिकांश पर्यटकीयस्थलको प्रवर्द्धन हुन सकेको छैन । केही पर्यटकीयस्थलको भने प्रवर्द्धन हुने क्रममा छ । बन्दीपुर बढी प्रवर्द्धन भएको पर्यटकीयस्थल हो । पछिल्लो समय

बूढासुब्बामा धार्मिक पर्यटकको बढ्दो आकर्षण

धरान (सुनसरी), १९ पुस । सिक्किमबाट आएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बूढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बूढासुब्बाको दर्शन गर्न आएका गुरुङले भाकल