काठमाडौं, २७ पुस । चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५
काठमाडौं, पुस २६ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले यसपटक मेडिकल टुरिजमसहित नवीनतम कार्यक्रम ल्याएको छ । उक्त भिजनसहितको कार्यक्रम ल्याउने उक्त मन्त्रालयको नेतृत्व दिपेन्द्र श्रेष्ठले गरेका थिए ।
इलाम, पुस २५ । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो ।
काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र
गुल्मी, पुस २४ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले डेमोस्ट्रेसन उडान गर्न लागेको हो
म्याग्दी,पुस २०। म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको
काठमाडौं, पुस १८ । कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो
काठमाडौं, पुस १३ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीलाई अनलाइनमार्फत सेवा दिने योजना कार्यान्वयन गरेका छन् । सेवाग्राहीलाई सहज, सरल र सुलभ सेवा उपलब्ध गराउने उद्देश्यले
पोखरा, पुस १२ । पूर्व अर्थसचिव रामेश्वर खनालले अहिलेभन्दा धेरै मात्रामा पर्यटक ल्याउन सके पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत उठ्न करिब ९ वर्ष लाग्ने बताएका छन् । यो विमानस्थल बनाउन
कास्की, पुस ११ । तत्कालीन शाह वंशीय राजाले शासन गर्नुभन्दा पहिले गुरुङको ऐतिहासिकस्थल मानिन्छ कास्कीको पर्यटकीय गाउँ याङ्जाकोट । रमणीय उक्त गाउँमा पर्यटकलाई लक्षित गरेर एक दशकदेखि खुलेका होमस्टे कोरोनाका
काठमाडौं, पुस ९ । राजधानीको ठमेल क्षेत्रमा आज साँझ ७ देखि आईतबार बिहान ५ बजेसम्म सवारीसाधनको प्रवेशमा रोक लगाईएको छ । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माका अनुसार क्रिश्चियन