Logo
प‌र्यटन

उड्डयन प्राधिकरणको नेतृत्व ठाकुरको हातमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २६ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी प्रेमनाथ ठाकुरलाई दिईएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुञ्जेलसम्मका

विस्तृत पढ्नुहोस
हुम्लामा भारी हिमपात

हुम्ला, पुस २५ । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्य भएको छ । एक फिट जमेको हिउँले गर्दा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको

तुवालो र हुस्सुका कारण ‘क्यालिब्रेशन फ्लाइट’ हुन सकेनः पर्यटनमन्त्री आले

रुपन्देही, पुस २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् । विमानस्थलको अनुगमन गर्दै उनले पछिल्लो केही

विश्वकै दोस्रो लामो स्काई साइक्लिङ सञ्चालनमा

बलेवा, २४ पुस: कालीगण्डकीको अग्लो खोँच । कतै डोरीमा झुन्डिएर कालीगण्डकीको बहाव नजिकै पुग्ने गरी झोलुङ्गे पुलबाट खसिरहेका देखिन्छन् त कतै एउटै डोरीमा झुन्डिएको एउटा टापुबाट अर्को टापुको गन्तव्य भेट्न

मर्दी हिमालमा सबै याममा पर्यटक पुर्याउन ‘विन्टर स्की’

–वासुदेव पौडेल गण्डकी, २३ पुस: “हिमपर्वत चम्कन्छ अरुणोदयले गरी । पोखरा नगरी भन्छ म भएँ सुनको पुरी ।। साँच्चै नै सुनको ज्योति के त्यस्तो हुनपाउला ? टल्केका हिमका सामू उपमा

नेपाल वायु सेवा निगमको हङकङ उडानमा यसकारण प्रतिबन्ध

काठमाडौं, २२ पौष । नेपाल वायुसेवा निगमको हङकङ उडानमा प्रतिबन्ध लागेको छ । निगमको उडानबाट २० पौषमा हङकङ पुगेका पाँचजनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रतिबन्ध लागेको हो । अब हङकङ

वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर

देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र

रत्ननगर, पुस २१ । चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ । मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा

मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने

गण्डकी, १९ पुस: पछिल्लो समय लोकप्रिय गन्तव्यका रुपमा विकसित हुँदै गइरहेको मर्दी हिमालमा ‘समर स्की’ महोत्सव हुने भएको छ । दिगो हिमालयन कोषको आयोजनामा मर्दी हिमालको आधार शिविरमा महोत्सव हुने

धार्मिक पर्यटन अभिवृद्धि गर्दै मटिहानी

–गोपालप्रसाद बराल महोत्तरी, १९ पुस : यस महिनामै मटिहानी नगरपालिकामा दुई अत्याधुनिक भवन उद्घाटन गरिए । मटिहानी नगर कार्यपालिकाको कार्यालयमा बैठक कक्ष गत बिहीबार र शुक्रबार मटिहानी–५ वडा कार्यालयको अत्याधुनिक

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

– वासुदेव पौडेल गण्डकी, १९ पुस: “सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले । घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।। नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो । संसारमा महान् ख्याति

सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए

काठमाडौं, १८ पुष । कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ । सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन्