Logo
प‌र्यटन

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे’ बन्द, लाखौँको लगानी बालुवामा पानी सरह

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, पुस ६ । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले

विस्तृत पढ्नुहोस
धनगढी विमानस्थल स्तरोन्नति गर्न एक अर्ब रुपैयाँको व्यवस्था हुँदैः पर्यटनमन्त्री आले

काठमाडौं, पुस ६ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले धनगढी विमानस्थलको स्तरोन्नतिका लागि एक हप्ताभित्र एक अर्ब रुपैयाँ बजेटको व्यवस्था गरेर जग्गा अधिकरणको कार्य अगाडि बढाइने बताएका छन्

अनि…निलम्बनमा परे पर्यटन बोर्डको सिइओ

काठमाडौं, पुस ३ । नेपाल पर्यटन बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकत (सीईओ) डा धनन्जय रेग्मीलाई निलम्बनमा परेका छन् । बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, पर्यटन व्यवसायी हर्षित

लमजुङ, २६ मङ्सिर: चक्रिय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । कोरोना सङ्क्रमणबाट प्रभावित चक्रिय अन्नपूर्ण पदमार्गमा यतिबेला दैनिक १५० देखि २०० जनासम्म पर्यटक आउन थालेका छन् ।

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव

पोखरा, २६ मङ्सिर: अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा

धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड

काठमाडौँ, २५ मङ्सिर: नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध

बेनीमा होटल नेचुरल स्प्रिङ निर्माण हुँदै

बेनी, २३ मङ्सिर: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धवलागिरि क्षेत्रकै ठूलो होटल निर्माण हुन लागेको छ । बेनीमा व्यवसाय गर्दै आएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

काभ्रेपलाञ्चोक, २१ मङ्सिर : ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि सरोकारवालाबाट पहल सुरु

बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन

–तारानाथ आचार्य बलेवा, २१ मङ्सिर : बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार पारेका संरचना प्रयोगमा आउन नसकेका छैन

बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

काठमाडौँ, २० मङ्सिर: विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ । गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र

पोखरा सिटी टुर गाइड एशोसिएशनका अध्यक्षमा गौतम

पोखरा, २० मङ्सिर: पोखरा सिटी टुर गाइड एशोसिएशनको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दिनेश गौतम सर्वसम्मत अध्यक्षतामा चयन भएका छन् । अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द

पर्यटकको रोजाइमा घलेगाउँ

– जनक श्रेष्ठ लमजुङ, १७ मङ्सिर: समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण दक्षिण एशियाकै नमूना घलेगाउँ यतिबेला पर्यटकको रोजाइमा पर्न थालेको छ । क्व्होलासोथर गाउँपालिका–३