Logo
प‌र्यटन

मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

-रिपोर्टर्स नेपाल/संवाददाता

– नवीन लामिछाने मनाङ, ३ जेठ : नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको

विस्तृत पढ्नुहोस
हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

सोलुखुम्बु, ३ जेठ: अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका निर्देशक

हिमाल सफाइ अभियान टोली आमादब्लम हिमालको चुचुरामा

काठमाडौँ, ३० वैशाख: नेपाली सेनाका सहसेनानी अर्जुन खत्रीको नेतृत्वमा रहेको टोलीले आमादब्लम हिमाल आरोहण गरेको छ । ‘सफा हिमाल अभियान–२०२१’ का क्रममा माथिल्लो शिविरको फोहर सङ्कलन गर्ने सेनाको टोलीले छ

दुई आरोहीको मृत्यु

सोलुखुम्बु, ३० वैशाख: सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ । बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । उनका अनुसार स्वीजरल्याण्डका आरोही

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म यथावत

काठमाडौं, बैशाख २९ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्लेले एक सूचना जारी गर्दै सो जानकारी दिएका हुन्। यसबारे

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्यो

बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको

‘पर्यटन क्षेत्रमा सरकारले अविलम्ब राहत प्याकेज ल्याउनुपर्छ’

रामप्रसाद बञ्जारा : काठमाडौं, २६ बैशाख । मुलुक यतिवेला कोरोना महाव्याधीसँग जुधिरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा सरकारले पूर्ण तथा आंशिक निषेधाज्ञा लागु गरेको छ । कोरोना संक्रमणको

विश्वकीर्तिमानी कामीरिताको आरोही टोली आधार शिविरमा

काठमाडौँ, २५ वैशाख: वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ । सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे

पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न व्यवसायीको माग

पोखरा, २५ वैशाख: कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन

आरोहणमा स्वास्थ्य जोखिम नरहेको पर्यटन मन्त्रालय दाबी

काठमाडौं, बैशाख २५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनैपनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । वसन्त यामको जारी सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोभिड–१९ सङ्क्रमण

कामिरिताद्वारा किर्तिमानी २५औं पटक सगरमाथाको आरोहण

काठमाडौं, २४ वैशाख । किर्तिमानी आरोही कामिरिता शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहरण गरेका छन् । यसअघि आफैले २४औं पटक सगरमाथा चढेको किर्तिमान तोड्दै उनले नयाँ इतिहास रचेका हुन् ।

वसन्त आरोहणः कुन हिमालमा कति आरोही

काठमाडौँ, २३ वैशाख: कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका