Logo
प‌र्यटन

अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुँदै

काठमाडौं, बैशाख २३ । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि

विस्तृत पढ्नुहोस
हङकङले रोक्यो नेपालबाट उडान

हङकङ, बैशाख १८ । हङकङ सरकारले हङकङ–नेपाल उडानमा प्रतिबन्ध लगाएको छ। हङकङमा कोरोना त्रास कम भए पनि सरकारले कोरोना प्रतिरोधात्मक नियमलाई निरन्तरता दिएको छ। अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै

हवाई यातायातपनि बन्द हुन सक्ने

काठमाडौं, बैशाख १८। हाल यथावत रहेको हवाई यातायात बन्द हुने देखिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेपछि हवाई यातायात

पदयात्रा र घरबासमार्फत पर्यटक तान्दै पोखराको उल्लेरी गाउँ

गण्डकी, १४ वैशाख । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ हो उल्लेरी । पोखरा महानगरपालिका–२२ स्थित यो गाउँ प्रकृति र संस्कृतिले सम्पन्न छ । बाहुन, क्षेत्री,

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुने

म्याग्दी, बैशाख ९ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले

कोरोना कहरबीच हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो

खोटाङ, बैशाख ८ । विश्वप्रसिद्ध त्रिधार्मिकधाम खोटाङको हलेसीमा कोरोना कहरबीच पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर, वैशाख ७ । यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम

तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण

तनहुँ, २ बैशाख । तनहुँका पर्यटकीय तथा धार्मिकस्थलमा पर्यटकको आकर्षण बढेको छ । नयाँ वर्षको अवसरमा जिल्लाका ब्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो । नयाँ वर्षमा

रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले खचाखचः न मास्क छ, न त भौतिक दूरी

भक्तपुर, बैशाख २ । कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहरको जोखिम बढेको भन्दै सरकारले सचेत हुन आग्रह गरिरहेको छ। सरकारले सकेसम्म भीडभाड नगर्न र मास्क लगाउन पनि अनिवार्य गरिरहेको छ। तर,

बगाले बगेडी चराको संरक्षणप्रति सरोकारवालाको चासो

पोखरा, चैत ३१ । प्राकृतिक सौन्दर्यतामा मात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा सङ्कटापन्न अवस्थामा पुगेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पोखरा पक्षी

नयाँ वर्ष नजिकिएसँगै बन्दिपुरमा पर्यटकको चहलपहल

बन्दिपुर, ३० चैत्र । नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन्

घरबास प्रर्वद्वनमा महिला पर्यटन व्यवसायी

पोखरा, चैत २९ । आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।