काठमाडौं, ११ भदौ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख मुकेशराज काफ्लेले नेपालमा लोडसेडिङ अन्त्य गरेको भनेर कुलमान घिसिङलाई श्रेय दिन नमिल्ने बताएका छन् ।
काठमाडौं, १० भदौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डिबी कार्कीले आफू नेताहरुको चाकडी गर्ने नेता नभएको जिकिर गरे । उनले आफूहरु मुलुकको समृद्धिको लागि लागिपरेको स्पष्ट
काठमाडौं, १० भदौ । ग्रिन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आफूहरुले कोभिडको लागि बेड छुट्याएको र सोहीअनुसार उपचार सेवा दिईरहेको स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण
काठमाडौं, १० भदौ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीहरुलाई चाँडै सार्वजनिक गर्ने बताएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको
काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई परास्त गरेर छाड्ने उद्घोष
काठमाडौं, ८ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्रीहरु बदल्ने कुरा संविधानसम्मत् कुरा नभएको जिकिर गरेका छन् । कार्यदलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको
काठमाडौं, ७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद सुरेन्द्र पाण्डेले आफूहरुले हिजो अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनमा पार्टी
काठमाडौं, ७ भदौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केशब स्थापितलाई गफाडीको संज्ञा दिएका छन् । उनले आफूलाई मुख्यमन्त्रीबाट कसैले पनि हटाउन नसक्नेपनि दाबी गरेका छन् । शनिबार राति प्राइम
काठमाडौं, ७ भदौ । चर्चित गायिका ज्योति मगरले आफू ग्ल्यामर पेशामा भएकोले राम्री हुनको लागि मेकअप गर्ने गरेको सुनाईन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको विशेष कराकानीमा पत्रकार
काठमडौं, ६ भदौ । चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. हरिषचन्द्र न्यौपानेले देशभरिका मेडिकल कलेजहरुले राम्रो उपचार सेवा दिईरहेको स्पष्ट पारेका छन् । उनले मेडिकल कलेजले उपचारमा कुनै
काठमाडौं, ६ भदौ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवधिमा महानगरभित्र कोहीपनि भोकै बस्न नपर्ने भन्दै दैनिक ज्यालादारी र मजदुरी गर्नेहरुलाई निःशुल्क खानाको व्यवस्था गरिने स्पष्ट पारेका छन् ।
काठमाडौं, ५ भदौ । भक्तपुरकी सिडिओ हुमकला पाण्डेले निषेधाज्ञा तोड्नेलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिएकी छिन् । उनले कोरोना संक्रमणको जोखिम बढेकोले एक सातासम्म निषेधाज्ञा गरिएको र संक्रमणको ग्राफ