Logo
भिडियो

हास्यव्यङ्ग्यकार शैलेन्द्र सिंखडाले भने- संघीयता बोझ, गणतन्त्रबाट जनताले के पाए ? (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ कात्तिक । लोकप्रीय हाँस्यव्यङ्ग्यकार शैलेन्द्र सिंखडाले देशमा संघीयताले बोझ थपेको र गणतन्त्र आएर जनताले केही नपाएको बताएका छन् । उनले नेताहरुले अवसर छोप्ने

विस्तृत पढ्नुहोस
मलाई नेपाली हो भनेर भारतको उच्च अदालतमा मुद्दा हालिएको छ- देवेन्द्रराज कँडेल (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफूमाथि नेपाली हो भनेर भारतको उच्च अदालतमा मुद्दा दायर गरिएको बताएका छन् । उनले आफूमाथि नेपाली भएको भनेर मुद्दा दायर भएको

डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री ओलीलाई चेतावनी दिए- कसैलाई कारबाही गर्ने प्रधानमन्त्रीले होइन (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले कसैलाई कारबाही गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको भन्दै जथाभावी कारबाही गरेर नहिंड्न चेतावनी दिए । प्रधानमन्त्रीले अदालत

धमलाले चित्रबहादुरलाई पींध नभएको लोटा भनेपछि चर्काचर्की, जवाफ दिए-मुलुकको आत्मा बोल्ने मलाई यसो भन्ने (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले संघीयता देशको लागि अभिषाप भइसकेकाले यसलाई तत्काल खारेज नगरेर गम्भीर परिणाम आउने चेतावनी दिए । प्रदेशको न्वारन नभएको भन्दै संघीयताको पृष्ठपोषण

महराबारे सोध्दा गायिका शान्तिश्रीले भनिन्- कोही पनि शतप्रतिशत निष्कलंक हुँदैनन् (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । गायिका शान्तिश्री परियारले संसारमा कोही व्यक्ति पनि शतप्रतिशत निष्कलंक नहुने बताएकी छिन् । रोल्पा गृहजिल्ला भएकी शान्तिश्रीले आफ्नो गृहजिल्ला रोल्पाका निवर्तमान सभामुख कृष्णबहादुर महराबारे सोध्दा यस्तो

देउवालाई रौतहट बमकाण्डका प्रत्यक्षदर्शी मियाँको चुनौती (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्डका प्रत्यक्षदर्शी समसुल मियाँले घटनाका अभियुक्त सांसद मोहमद अफताब आलमलाई जोगाउन नलाग्न भन्दै आफूसँग भएको प्रमाण सार्वजनिक गरेका छन् । उनले नेपाली काँग्रेसका सभापति शेरबहादुर

देउवाले यसरी गर्दैछन् नेविसंघ कब्जा, अब ३२ नाघेकाले नेतृत्व नपाउने ! (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । नेविसंघका निवर्तमान महामन्त्री सरोज थापाले संघको अध्यावधिक निर्वाचन भएर नेतृत्व आउनुपर्नेमा त्यसो नभएको सुनाए । तर, अब आउने नेतृत्व पनि विधानअनुसार नै आउने उनको दाबी छ

सरकारको समिक्षा गर्ने बेला भयो : खनाल (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले विकास र समृद्धिको लागि अहिलेको भन्दा तिव्र गतिमा काम गरोस भन्ने

आलमले कसरी जिउँदै मान्छे जलाए त, प्रत्यक्षदर्शीको सनसनीपूर्ण खुलासा (भिडियोसहित)

काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको घटनापछि न्यायका लागि १२ वर्ष लामो संघर्षमा सक्रिय भएका एकजना पीडित परिवारका सदस्यले खुलासा गरेका

रौतहट बमकाण्डका घाइतेको सनसनीपूर्ण खुलासाः बम लागेर पेटबाट बगेको रगत थुन्दै भागेर ज्यान जोगाएँ (भिडियोसहित)

काठमाडौं, ९ कात्तिक । २७ चैत २०६४ मा भएको रौतहट बमकाण्डका घाइते पत्ता लागेका छन् । सांसद मोहमद अफताब आलम र उनका भाई महताब आलमले घटना नघटेको दाबी गरिरहँदा घाइते

ईट्टाभट्टामा जिउँदै जलाएको घटनाका प्रत्यक्षदर्शी मियाँले दोषीबारे गरे खुलासा (भिडियोसहित)

काठमाडौं, ९ कार्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको घटनापछि न्यायका लागि १२ वर्ष लामो संघर्षमा सक्रिय भएका एकजना पीडित परिवारका सदस्यले खुलासा गरेका

शैलेन्द्र सिम्खडाको आरोप : सिस्नुपानी केपी ओलीको भजनमण्डली भयो (भिडियोसहित)

काठमाडौं, ८ कात्तिक । व्यंग्यकवि शैलेन्द्र सिम्खडाले सिस्नुपानीबाट आफू बाहिरिएको घोषणा गरेका छन् । सिम्खडाले सिस्नुपानीमा राजनीति हाबी भएको र केपी शर्मा ओलीको भजनमण्डली भएकोले आफू बाहिरिएको घोषणा गरेका छन्