Logo
विश्व

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

-रिपोर्टर्स नेपाल/संवाददाता

रायपुर, भारत, १० माघ । भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई

विस्तृत पढ्नुहोस
अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका भारतीयलाई फिर्ता गर्न भारत तयार

वासिङ्टन, १० माघ । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले

वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द

बैङ्कक, १० माघ । वायु प्रदूषणका कारण बैङ्ककका करिब २०० विद्यालयहरू बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन्। मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशहरूलाई जस्तै थाइल्याण्डलाई पनि लामो समयदेखि

महाराष्ट्रः जलगाउँ रेल दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

जलगाउँ, महाराष्ट, १० माघ । जलगाउ रेल दुर्घटनामा परी मृत्यु हुने यात्रुको सङ्ख्या १३ पुगेको जलगाउँ जिल्ला प्रशासक आयुष प्रसादले बिहीबार जानकारी गराएका छन् । उनले भने, “बुधबार साँझ भएको

इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

तेल अभिव, १० माघ । जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुनर्नामकरण गर्ने घोषणा गरेका छन्

अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

वासिङ्टन, १० माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा

पुटिनले युद्ध अन्त्य गर्न अस्वीकार गरे नयाँ प्रतिबन्ध लगाउने ट्रम्पको चेतावनी

काठमाडौं, माघ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति

रेल दुर्घटनामा चार नेपालीको निधन

काठमाडौं, माघ १०। भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा चार जना नेपालीले ज्यान गुमाएका छन् । पाँच जना घाइते भएको उक्त दुर्घटनामा हालसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ । बुधबार

रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर ११ जनाको मृत्यु

काठमाडौं, माघ १० । भारतमा पुष्पक एक्सप्रेस रेलमा आगलागी भएको हल्लाका कारण रेलबाट हाम फाल्दा ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेस रेलले

जापानमा बर्ड फ्लुको सङ्क्रमणमा वृद्धि

टोकियो, ९ माघ । जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ । उक्त प्रकोपले गर्दा यस महिना झण्डै ५० लाख कुखुरा र अन्य चराहरूको मृत्यु भएको छ । कृषि तथा

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चेङ्दु, ९ माघ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन्

टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो

इस्तानबुल,टर्कीेए,९ माघ । उत्तरपश्चिम टर्कीएको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका