Logo
विश्व

अमेरिकी अन्तरीक्ष बल बनेपछि, पुटिनले दियो यस्तो चेतावनी

-एजेन्सी

अमेरिकी अन्तरीक्ष बलको विस्तार बारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो छैठो बलको रुपमा अन्तरीक्ष बलको

विस्तृत पढ्नुहोस
रुसले भारतीय विमान वाहकको स्पेयर पार्टस् आपूर्ति गर्ने

रुसको शिपयार्डले भारतीय विमान वाहक विक्रमादित्यको स्पेयर पार्टस् आपूर्ति गर्ने निर्णय गरेको छ । भारतको अनुरोधमा विक्रमादित्यको स्पेयर पार्टहरु रुसी शिपयार्डले आपूर्ति गर्ने जनाइएको छ । विक्रमादित्य एक विशाल वाहकको

क्याथोलिक चर्चको मेक्सिकन शाखामा १७५ बालबालिकामाथि यौन दुव्र्यवहार भएको ठहर

६ पुस । एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार क्रिश्चियन

क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त

६ पुस । क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सिमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गरेका छन् ।राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार

डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग पक्षपातपूर्ण रहेको रिपब्लिकन दलको दाबी

६ पुुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको महाभियोग एक पक्षपातपूर्ण काम भएकोे सिनेटका एकजना रिपब्लिकन नेताले बताएका छन् । सिनेटमा रिपब्लिकनतर्फका नेता

रुसी पनडुब्बी कजानलाई नयाँ नियन्त्रण प्रणाली

रुसी नयाँ संस्करणको पनडुब्बी कजानलाई नयाँ नियन्त्रण प्रणाली जडान गरिएको छ । पनडुब्बी चौथो पिढींको आधुनिक जहाज हो । सो पनडुब्बी यासेनको नयाँ संस्करण रहेको जनाइएको छ । नयाँ संस्करणको

अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री आबेबीच फोनवार्ता

६ पुस ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच फोनवार्ता भएको छ । उनीहरुबीच उत्तर कोरियाले हालै गरेको भनिएको आणविक परीक्षण तथा कोरियाली प्रायद्वीपको बारेमा कुराकानी भएको बताइएको

गौतम गंभीरलाई फोनमा ज्यान मार्ने धम्की

पूर्व क्रिकेट खेलाडी तथा भारतीय जनता पार्टीका संसद सदस्य गौतम गंभीरले आफुलाई ज्यान मार्ने धम्की फोनेबाट आएको भनेका छन् । उनले आफुलाई अन्तरास्ट्रिय नम्बरबाट धम्की आएको भनेका हुन् । गम्भीरले

नेपालको वार्षिक बजेटभन्दा ५० गुणा बढी अमेरिकी नयाँ रक्षा बजेट

विश्वकै सबैभन्दा ठूलो रक्षा बजेट भएको देश अमेरिका हो । हरेक वर्ष उसको रक्षा बजेटमा वृद्धि हुँदै आएको छ । सन् २०२० का लागि अमेरिकी रक्षा बजेट ७३८ अर्ब अमेरिकी

अन्तरीक्ष फौजलाई ट्रम्पले गरे बजेट विनियोजन घोषणा

अमेरिकाको अन्तरीक्ष फौजले बजेट प्राप्त गरेको छ । राष्ट्रपति शुक्रबार डोनाल्ड ट्रम्पले बजेट घोषणा गरेका हुन् । ट्रम्पले एक समारोहबीच अन्तरीक्ष फौजलाई बजेट विनियोजन घोषणा गरेका हुन् । ७० वर्ष

भारतमा जारी विरोध प्रर्दशनमा ज्यान गुमाउनेको संख्या २० पुग्यो

भारतीय सरकारले ल्याएको विवादास्पद नागरिकता संशोधन कानुन पारित भएसंगै भारतमा विरोध सुरु भएको थियो । दुई साता देखि चलिरहेको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ । शुक्रबार उत्तर प्रदेश

मनिला एयरपोर्टको शौचालयमा मृत बच्चा

फिलीपिन्सको मनिला अन्तर्राष्ट्रिय एयरपोर्टको शौचालयमा बच्चाको मूत शव फेला परेको छ । एयरपोर्टको अनुसार उक्त घटना फिलीपिन्सको समय ७ बजे बिहान भएको थियो । बच्चाको घाँटी भित्रीवस्त्रले बेरिएर मारेको अनुमान