Logo
विश्व

अफगानी सुरक्षबलले गरेको कारबाहीमा दुई दर्जन बढी तालिबानी लडाकू मारिए

२३ मङ्सिर ।अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकको प्रान्तीय राजधानी मैदान सारमा तालिबानी लडाकू विरुद्ध सुरक्षाबलले गरेको कारबाहीको क्रममा कम्तीमा २५ लडाकू मारिएका अफगान गृह मन्त्रालयमा प्रवक्ता

विस्तृत पढ्नुहोस
अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त यमनको शान्ति प्रक्रियामा सङ्कट

२३ मङ्सिर ।अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त यमन सरकार र दक्षिणमा सक्रिय पृथकतावादीहरुबीच सत्ताको बाँडफाँड गर्ने सम्झौता गर्न विफल भएका छन् । यमनमा जारी वर्षौंदेखिको गृहयुद्ध अन्त्य गर्ने एउटा प्रयासमा यसलाई अशुभ

२०१९ मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवतीलाई

२३ मङ्सिर । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६

कोस्टारिकामा ५.२ म्याग्नीच्युडको भूकम्प

२३ मङ्सिर । कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ

अमेरिकासँगको नयाँ व्यापार सम्झौता मेक्सिकोद्वारा अस्वीकार

२३ मङ्सिर । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले अमेरिकासँगको नयाँ व्यापार सम्झौता अन्तर्गत स्टिल र आल्मुनियम उत्पादन सम्बन्धी अमेरिकी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए । उनले नयाँ अमेरिकी प्रस्ताव मेक्सिकोका निम्ति

आगलागी पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा

२२ मङ्सिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले आईतबार

चीन–अमेरिकाबीचको व्यापार खुम्चिँदै

२२ मङ्सिर । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन् ।

बेलायती चुनावअघि ब्रेक्जिट नै मुख्य मुद्दा

२२ मङ्सिर ।  बेलायती प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनबीच शुक्रबार राति अन्तिम चुनावी टेलिभिजन बहसमा आमनेसामने भएका छन् । बेलायतमा संसदको आमचुनाव आउन छ दिन

नयाँ दिल्लीमा भिषण आगलागीः मृत्यु हुनेको संख्या ४३ पुग्यो

नयाँ दिल्ली, २२ मङ्सिर । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा भएको आगलागीको घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । एउटा कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले

दिल्लीमा भिषण आगलागी, ३५ जनाको मृत्यु

काठमाडौं, मंसिर २२ । भारतको नयाँदिल्लीस्थित एक गोदाममा आगलागी हुँदा ३५ जनाको मृत्यु भएको छ ।नयाँदिल्लीस्थित रानी झाँसी रोडमा रहेको कागज र कार्टुन उत्पादन गर्ने उद्योगमाआइतबार बिहान भएको आगलागीमा ३५

बलात्कार आरोपीको ‘इन्काउन्टर’ पछि अन्य पीडितले गरे त्यस्तै ‘इन्काउन्टर’ को माग

भारतको हैदराबादमा भएको बलात्कारको घटनामा चारजना आरोपीको इन्काउन्टरमा मृत्यु भएपछि अन्य बलात्कार पीडितका परिवारले त्यस्तै इन्काउन्टरको माग गरेका छन् । उनीहरुले बलात्कारीमाथि कडा कदम नचालिएसम्म घटना नघट्ने भन्दै यस्तो माग

अमेरिका–तालिबान वार्ता पुनः शुरु

दोहा, मंसिर २१ । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि पुनः वार्ता शुरु भएको छ । टोलो न्यूजले एक स्रोतलाई उद्धृत गर्दै दोहामा वार्ता