Logo
विश्व

मिसाइलको मार हेरेर उत्तर कोरियाली नेता किम मख्ख

उत्तर कोरियाले निकै ठूलो रकेट लन्चरको परीक्षण गरेको छ । रकेट लन्चर खतरनाक खालको थियो । एक सय किलोमिटर उचाईमा पुगेर ३८० किलोमिटर दूरीसम्म पुगेको

विस्तृत पढ्नुहोस
मोदीसँग राजापाक्षेको भेट

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलो भ्रमण भारतबाट शुरु गरेका उनले हैदराबाद हाउसमा भएको भेटमा मोदीसँग द्धिपक्षीय सम्बन्धका बारे महत्वपूर्ण

नेपाल भ्रमण हुने भए पुटिन यसरी आउनेछन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जीवनशैली अन्य देशका राष्ट्राध्यक्षको भन्दा निकै फरक छ । उनी व्यक्तिगत मोबाइल फोन प्रयोग गर्दैनन् । नियमित व्यायाम र घुमघाम गर्छन् । तर, उनी निकै कम

स्वीडेनका राजारानी उत्तराखण्ड भ्रमणमा जाने

नयाँ दिल्ली, १२ मङ्सिर । स्वीडेनका राजा कार्ल सोह्रौ गुस्ताफ र रानी सिल्भिया छ दिने भारत भ्रमणमा जाने भएका छन् । आगामी डिसेम्बर १ देखि ६ तारिखसम्म स्विडेनी राजपरिवारले भारतको

उद्धव ठाकरे महाराष्ट्रका मुख्यमन्त्री

भारतको महाराष्ट्र राज्यमा शिव सेनाका नेता उद्धव ठाकरे मुख्यमन्त्री बनेका छन् । उनी बिहिबार उक्त राज्यको १९ औं मुख्यमन्त्री बनेका हुन् । ठाकरेले गभर्नर भगतसिंह कोशियारीसँग सपथ लिएका छन् ।

बग्दादमा तीन बम विस्फोटमा ६ को मृत्यु

बग्दाद, ११ मङ्सिर । इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७

हङकङ प्रदर्शन अमेरिकासँग चीनले लियो स्पष्टीकरण

काठमाडौँ, ११ मंसिर । चीनले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडलाई स्पष्टीकरण सोधेको छ । हङकङमा प्रजातन्त्रको माग गर्दै आएका पक्षधरको समर्थनमा अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको हो ।

मालीमा हेलिकोप्टर दुर्घटना, १३ फ्रान्सली सैनिकको मृत्यु

पेरिस, १० मङ्सिर । मालीमा हेलीकोप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् । अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग

अल्वानिया भूकम्पः मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

तिराना, १० मङ्सिर । अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको छ । रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या

बिल गेट्सलाई उछिन्दै बर्नार्ड आर्नाल्ट

विश्वको धनीको सुचीमा बर्नार्ड आर्नाल्टले जेफ वेजोस र बिल गेट्सलाई पछाडि पारेर प्रथम स्थानमा पुग्ने सम्भावना बढेको छ । जेफ वेजोस र बिल गेट्सले लुइस भिट्टोको सामाग्री किन्ने क्षमता रहेको

महाराष्ट्रका मुख्यमन्त्रीले राजीनामा दिएपछि रातभर राजनीतिक चलखेलेको प्रतिक्षा

भारतको महाराष्ट्र राज्यमा राजनीतिक अस्थिरता गहिरिएको छ । सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई र पुणे जस्ता शहर रहेको महाराष्ट्रको राजनीतिमा चार पक्षीय चलखेल भइरहेको छ । सत्ताको रस्साकस्सीमा भारतीय जनता

सङ्ग्रहालयबाट बहुमूल्य गहना चोरी

काठमाडौं, मंसिर १० । पूर्वी जर्मनीस्थित एउटा विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य गहनाहरू चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ। सोमवार बिहानै चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी