Logo
विश्व

तालिबानको नियन्त्रणमा रहेका दुई विदेशी रिहा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,मंसिर ४ । अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिबान लडाकु समूहको नियन्त्रणमा रहेका दुई विदेशी नागरिक रिहा भएका छन्। अफगान सरकारको थुनामा रहेका तीन वरिष्ठ तालिबान लडाकुलाई

विस्तृत पढ्नुहोस
श्रीलंकाली राष्ट्रपति नेपाल आउन इच्छुक

काठमाडौं, ४ मंसिर । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटाबय राजापाक्षेले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट हुने बताएका छन्।गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग श्रीलंकनको मनमस्तिष्क जोडिएकाले छिट्टै प्रम ओलीसँग भेट हुने उनको

अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा तालिबान लडाकू मारिए

३ मङ्सिर । अफगानिस्तानको कुन्दुज प्रान्तमा भएको हवाई कारबाहीमा परी तालिबानका कमाण्डरसहित १४ जना मारिएका स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ । कुन्दुज प्रान्तको आर्ची जिल्लाको काररुक क्षेत्रमा लुकेर बसेका

चीनको खानीमा विस्फोट हुँदा पन्ध्रको मृत्यु

३ मङ्सिर। चीनको सान्छी प्रान्तमा रहेको खानीमा भएको विस्फोटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार घटनामा परी अरु नौ जना घाइते पनि

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ उपचारका क्रममा लण्डन प्रस्थान

३ मङ्सिर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ मङ्गलबार बेलायत प्रस्थान गरेका छन् । एयर एम्बुलेन्समार्फत पाकिस्तानबाट उनि बेलायतको राजधानी लण्डनतर्फ प्रस्थान गरेका छन् । भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु

भारतीय प्रधानमन्त्री मोदीद्धारा समवेदना व्यक्त

३ मङ्सिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार युएइका राष्ट्रपतिलाई समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिका भाई सुल्तान बिन जायेद विन अल नाहयाको मृत्युप्रति समवेदाना प्रकट गरेका

चीनको रेल योजनाबारे सोध्दा जयशंकरले भने-भारतको नेपालसँग अहिले नै दुईवटा रेल कनेक्शन छ, अब पाँचवटा हुन्छ

काठमाडौं, ३ मंसिर । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको नेपालसँगको सम्बन्ध विशेष भएको भन्दै चीनसँगको सम्बन्धसँग तुलना हुन नसक्ने बताएका छन् । उनले नेपालसँग खुल्ला सीमा रहेको उल्लेख गर्दै पृथह

कश्मीरमा गयो हिमपहिरोः छजनाको मृत्यु

काठमाडौं, मंसिर ३ । भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा हिमपहिरोमा परेर चारजना भारतीय सिपाही र दुईजना भरियाको मृत्यु भएको छ । आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट

टायर किन कालो हुन्छ ?

काठमाडौं, कात्तिक २९ । जुनसुकै चालक, पैदल यात्रु वा सबारीसाधनमा यात्रा गर्नेलाई टायर कालो हुन्छ भने जानकारी हुन्छ वा भनौं टायरको रङ्ग कालै हुन्छ ध्रुब सत्य हो भनेर मस्तिष्कमा कल्पना

क्यालिफोर्नियाः फुटबल हेरिहेको ठाँउमा गोली चल्यो, चारको मृत्यु

लस एन्जलस, २ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु

इमिरेट्स एअरबससँग ५० विमान किन्ने सम्झौता

दुबई, २ मंसिर । ख्यातिप्राप्त विमान कम्पनी, इमिरेट्स एअरलाइनले एअरबस ३५०–९०० वाइडबडी ५० वटा विमान खरिद गर्न यूरोपेली बहुराष्ट्रिय विमान कम्पनी एअरबससँग १६ अर्ब अमेरिकी डलर बराबरको सम्झौता गरेको छ

दिल्लीको बढ्दो वायू प्रदूषणले काठमाण्डौँमा प्रभाव पार्ने

दिल्लीको बढ्दो वायू प्रदूषणले दिल्लीवासी र अन्य शहरहरुमा जोखिम बढेको छ । दिल्लीको शैक्षिक संस्थान र सरकारी कार्यलयहरु प्रभावित भएका छन् । बढ्दो वायू प्रदूषणले नेपालमा अत्याधिक मात्रामा प्रभाव पर्न