Logo
विश्व

ब्राजिलका पूर्वराष्ट्रपति जेलमुक्त हुने सम्भावना

ब्रासिलिया, २२ कात्तिक । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका वामपन्थी राजनीतिज्ञ एवं पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ ।

विस्तृत पढ्नुहोस
सोमालियामा बाढी आउँदा २५ जनाको मृत्यु

मोगादिशु, २२ कात्तिक । अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढीबाट अरु ४७ जना

ब्राजिलका पूर्व राष्ट्रपति लुला रिहा हुनसक्ने

ब्राजिलका पूर्व राष्ट्रपति लुइज इनासिओ लुला डि सिल्भा हिरासतबाट रिहा हुनसक्ने भएका छन् । बिहिबार त्यहाँको अदालतले नयाँ नियम पारित गरेपछि लुला रिहा हुनसक्ने अवस्था बनेको हो । अदालतको फैसला

तालिबानी आक्रमणमा जिल्ला प्रहरी प्रमुख मारिए

मजार–ए–सरिफ, २० कात्तिक। अफगानिस्तानका उत्तरी बाल्ख प्रान्तको एक जिल्लाको सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् । स्थानीय प्रान्तीय सरकारका

थाइल्याण्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या

याला, थाइल्याण्ड, २० कात्तिक । दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष

दुई युवतीले गरे एकैसाथ आत्महत्या

दुई युवतीले एकैसाथ आत्महत्या गरेका छन् । उनीहरु किशोरावस्थाका थिए र विवाह गरेको केही वर्ष मात्र भएको थियो । दुवैले दाजुभाईसँग विवाह गरेका थिए । घटना पाकिस्तानको हो । दक्षिणी

एकै परिवारका नौ जनाको विभत्स हत्या

मेक्सिकोमा एकै परिवारका नौ सदस्यको विभत्स हत्या भएको छ । मंगलबार अमेरिका-मेक्सिको सीमा नजिकै उनीहरुको हत्या भएको हो । आफन्तको विवाहमा सहभागी हुन मेक्सिकोको सोनोराबाट चिहुआहुआतर्फ तीनवटा कारमा यात्रा गरिरहेका

प्रहरी नै हेडक्वार्टरमा विरोध प्रदर्शनमा उत्रिए

आन्दोलन र विरोध प्रदर्शन हुँदा शान्तिसुरक्षाका लागि प्रहरी खटिनु सामान्य मानिन्छ । तर, प्रहरी नै विरोध प्रदर्शनमा उत्रिएमा के होला ? भारतको राजधानी नयाँ दिल्लीमा प्रहरी नै विरोध प्रदर्शनमा उत्रिएका

बोलिभियाली राष्ट्रपति चढेको हेलिकोप्टर उडेको केही सेकेन्डमै झरेपछि… (भिडियोसहित)

बोलिभियाली वामपन्थी राष्ट्रपति इभो मोराल्स चढेको हेलिकोप्टरले आकस्मिक अवतरण गरेको छ । सोमबार उनी चढेको हेलिकोप्टरको यन्त्रमा समस्या आएपछि आकस्मिक अतवरण गरेका हो । उडेको केही सेकेन्डमै हेलिकोप्टर फन्का मार्दै

अमेरिकी जलवायु परिवर्तनसम्बन्धी निर्णय पछि फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

साङ्घाइ, १९ कात्तिक । अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ । फ्रान्सेली राष्ट्रपति

अफगानिस्तानको उत्तरी प्रान्तमा बाह्र तालिबान लडाकू मारिए

तालुकान, १९ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । लडाकू विमानले तालिबानलाई लक्ष्य

संयुक्त राज्य अमेरिकाको साउथ डकोटामा व्यक्तिलाई मृत्युदण्ड

वासिङ्टन, १९ कात्तिक । अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चाल्र्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई