Logo
विश्व

अमेरिका जलवायू परिवर्तन सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई पत्र

संयुक्त राष्ट्रसंघ, १९ कात्तिक । संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू

विस्तृत पढ्नुहोस
लरीमा ३९ भियतनामी मृत भेटिएपछि मानव तस्करविरुद्ध भियतनाम सरकारले चाल्यो कडा कदम

बेलायतमा लरी कन्टेनरभित्र ३९ जना भियतनामी नागरिक मृत भेटिएपछि भियतनाम सरकारले मानव तस्करको सञ्जाल तोड्ने सक्रियता देखाएको छ । लरी घटनामा संलग्न भएको अभियोगमा भियतनामी प्रहरीले धमाधम पक्राउ गर्न थालेको

स्पेनी विमान कम्पनी एअर यूरोपा आइएजीले किन्ने

लण्डन, १८ कात्तिक : ‘ब्रिटिस एअरवेज तथा आइबेरिया’ को स्वामित्व रहेको लण्डन शेयर बजारमा सूचीकृत विशाल विमान कम्पनी ‘आइएजी’ ले स्पेनी विमान कम्पनी एअर यूरोपालाई किन्ने सहमति भएको छ ।

नयाँ दिल्लीमा बढ्दो प्रदुषणले जनजीवन प्रभावित

१८ कात्तिक : भारतको राजधानी नयाँ दिल्लीमा बढ्दो वायु प्रदुषणका कारण यहाँको जनजीवन थप अप्ठेरोमा पर्न थालेका समाचारहरु आएका छन् । आइतबारजस्तै आज सोमबार पनि वातावरण प्रदुषणको मात्रा झन् बढेकोले

दिल्लीमा जोर विजोर प्रणाली लागू

१८ कात्तिक : भारत सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा सोमबार बिहान ८ः०० बजेबाट यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप

हुवावेको ध्यान दक्षिणपूर्वी एसियामा केन्द्रित

बैंकक, १७ कात्तिक । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइब–जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको

चार हजार सुडानी सैनिक मारिएको हुथीको दाबी

साना, १७ कात्तिक : यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका

भेनेजुएलाका कुटनीतिज्ञलाई देश छाड्न आदेश

मेक्सिको सिटी, १७ कात्तिक। मध्य अमेरिकी राष्ट्र एल साल्भाडोरले आफ्नो देशमा रहेका भेनेजुएलाका सबै कुटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ । एल साल्भाडोरले विपक्षी नेता हुँवा गुएइदोलाई भेनेजुएलाका अन्तरिम राष्ट्रपतिका

उत्तरी अफगानिस्तानमा १२ जनाको मृत्यु

फैजाबाद, अफगानिस्तान, १७ कात्तिक । अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् । प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा

आसियन सम्मेलन थाइल्याण्डमा

बैंकक, १७ कात्तिक । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियन) को ३५ औँ सम्मेलन शुक्रबार थाइल्याण्डमा सुरु भएको छ ।बहुपक्षधरता र सम्पर्क सञ्जालमा केन्द्रीत हुनेगरी थाइल्याण्डको राजधानी बैंककमा सम्मेलन सुरु भएको

अल्जेरियाको राष्ट्रपतिपदका लागि पाँच उम्मेदवार

अल्जियर्स, १७ कात्तिक । अल्जेरियाको राष्ट्रपति पदका लागि दुई जना पूर्व प्रधानमन्त्री सहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । आमजनताको विरोधका कारण पूर्व राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजिनामा

रक्सी पिलाएर साथीको हत्यापछि कुकुरलाई खुवाइयो

भारतको हरियाणा राज्यको सोनीपतमा एक जना युवकको आफ्नै साथीले हत्या गरेका छन् । सोनीपतको हसनगढ गाँउस्थित भएको उक्त घटनाबाट स्थानिय गाँउमा डर तथा त्रास फैलिएको छ । शुक्रबार अबेर राती