Logo
विश्व

दक्षिण एसियाको आर्थिक वृद्धिदर ६ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन डीसी, २१ चैत । विश्व बैङ्कले सन् २०२४ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ६ प्रतिशत रहने अनुमान गरेको छ । मङ्गलबार जारी गरिएको

विस्तृत पढ्नुहोस
राहुल गान्धीद्वारा वायनाडबाट उम्मेदवारी दर्ता

नयाँदिल्ली, २१ चैत । भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका क्रममा गान्धीका हजारौं समर्थक उनकै

गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखदः इजरायली सेना प्रमुख

गाजा पट्टी, २१ चैत । इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् । सहायताकर्मीको मृत्यु भएकाप्रति

भारतमा बस पल्टिँदा विद्यार्थीसहित चार जनाको मृत्यु

नयाँदिल्ली, २१ चैत । भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार स्कुल बस दुर्घटना हुँदा बसमा सवार तीन जना विद्यार्थी सहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उत्तर प्रदेशको राजधानी

ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

टोकियो, २१ चैत । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी

ताइवानमा ७.४ म्याग्निच्युडको भूकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

काठमाडौं, चैत २१ । ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पपछि टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले

स्तानबुलस्थित नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु

काठमार्डौं, चैत २१ । टर्कीको स्तानबुल शहरमा रहेको एउटा नाइटक्लबमा आगलागी हुँदा २९ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । स्तानबुलको एक बहुतल्ले भवनको बेसमेन्टमा रहेको

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

अल्माटी (कजाकस्तान), २० चैत । तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ । मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले

फिनल्याण्डको विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

हेलसिन्की, फिन्ल्याण्ड, २० चैत । फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा

पाकिस्तानमा विद्यार्थीलाई शैक्षिक सामाग्रीको अभाव

बलुचिस्तान (पाकिस्तान) ,२० चैत । पाकिस्तानको बलुचिस्तानका विद्यालयहरूमा पाठ्यपुस्तक लगायत स्टेशनरी शैक्षिक वर्ष सुरु भएको एक महिना बितिसक्दा पनि नपुगेपछि विद्यार्थी तथा उनीहरूका अविभावक आक्रोशित बनेका छन् । ‘द बलुचिस्तान

युक्रेनदेखि एघार सय किलोमिटर टाढा रहेको रूसी क्षेत्रमा ड्रोन आक्रमण

मस्को, २० चैत । युक्रेनबाट एक हजार १०० किलोमिटर भन्दा बढी दूरीमा रहेको तातारस्तानमा रहेको कारखानामा ड्रोन आक्रमण भएको रूसले जनाएको छ । तातारका नेता रुस्तम मिन्निखानोभको सञ्चार शाखाले टेलिग्रामलाई

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

संयुक्त राष्ट्रसङ्घ, २० चैत । गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन्।