किशोरीहरुमाथि यौन दुव्र्यवहार र कम उमेरकासँग यौन सम्पर्क गरेको अभियोगमा पक्राउ परेका अमेरिकी अर्बपति जेफ्रि इप्स्टिेनको यौनको दुनियाँको पर्दा एकपछि अर्को गर्दै उघारिएको छ ।
वासिङ्टन, २६ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आगामी सन् २०३० सम्ममा अमेरिकामा २५ प्रतिशतले मृगौला रोगीको संख्यामा कमी ल्याउने घोषणा गर्नुभएको छ ।
खाडीमा फेरि युद्धको बादल मडारिएको छ । इरानमाथि अमेरिकाले आक्रमण गर्न लाग्दा अन्तिम समयमा रोकिएको खबर सेलाउन नपाउँदै बेलायत र इरानबीच टकराव बढेको छ । इरानमाथि बेलायती जहाजलाई खाडीको समुन्द्रमा
बाल यौन दुराचारको अभियोगमा चीनका एकजना अर्बपति पक्राउ परेका छन् । गत हप्ता सांघाईबाट वाङ जेनहुआ पक्राउ परेका हुन् । चिनियाँ टेलिभिजनले अर्बपति जेनहुआ पक्राउ परी हिरासतमा राखिएको दृश्य देखाएका
एजेन्सी, २७ असार । पाकिस्तानमा रेल जुध्दा १५ जनाको मृत्यु भएको छ । रहिम यार खान शहरमा २६ असारमा भएको यात्रुवाहक रेल र मालवाहक रेल जुध्दा उनीहरुको मृत्यु भएको हो
काठमाडौं,२६ असार । नायग्रा फल्सको १८८ फिट गहिराईमा खसेका एक व्यक्ति आचार्यजनक रुपमा बाँच्न सफल भएका छन । नायग्रा फल्स पार्क प्रहरीका अनुसार एकजना व्यक्ति त्यहाँको झरनाबाट उर्लँदो नदीमा खसेका
विमान उडिरहेको थियो । एक्कासी ठूलो आवाज आयो । यात्रुहरु आत्तिनथाले । विमानभित्र धुँवा छिर्यो । यात्रुहरु त्रसित भए । एकैछिनमा पाइलटले विमानलाई आकस्मिक अवतरण गर्न लागेको सूचना दिए ।
वासिङ्टन, २५ असार । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको
ब्यूनस आयर्स, २५ असार । अर्जेन्टिनाका पूर्व राष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृगौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई
कतारले अमेरिकासँग अरबौं डलरको हतियार र जहाज खरिद गर्ने भएको छ । त्यससम्बन्धी सम्झौता गर्न कतारका अमिर शेख तमिम विन हमद अल थानी वासिङ्टन पुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यानो
विश्व सम्पदा सूचीमा कुल २९ नयाँ सम्पदा सुचीकृत भएका छन् । अजरबैजानको बाकुमा बसेको विश्व सम्पदा कमिटिको ४३ औं सम्मेलनले थप २९ सम्पदालाई सुचीकृत गरेको हो । सबैभदा बढी युरोपबाट
काठमाडौं, २५ असार । संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोले इराकको प्राचिन बेबेलोन क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । अजरबैजानको राजधानी बाकुमा भएको सम्मेलनले ४३०० वर्ष