Logo
विश्व

थाइल्याण्डका २५ भन्दा कम पार्टी विजयी

थाइल्याण्डमा गत मार्च २४ मा भएको निर्वाचनबाट २५ भन्दा कम पार्टी विजयी भएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार तल्लो सदनका ५०० सिटमा

विस्तृत पढ्नुहोस
भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

उडिसा, २३ चैत । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गर्नुभएको छ । शनिबार आयोजित चुनावी सभालाई

शान्ति प्रक्रियाका लागि राष्ट्रसंघ महासचिव लिबियामा

त्रिपोली, २३ चैत  : लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया आउनु भएको छ ।  भ्रमणका क्रममा उहाँले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको

ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

लन्डन, २२ चैत । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जीटका लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट

व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन

वासिङ्टन, २२ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिका र चीनबीच एक महिनाभित्रै महत्वपूर्ण व्यापार सम्झौता हुने बताउनुभएको छ । दुबै मुलुकबीच नौ महिनादेखि जारी व्यापार युद्धले विश्व अर्थतन्त्रमै

इजरायली प्रधानमन्त्री रुस भ्रमणमा

जेरुसेलम, २१ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बिहीबार मस्कोको भ्रमणमा जानुभएको छ । मस्कोमा उहाँले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुहुने जनाइएको छ । इजरायलबाट मस्कोतर्फ प्रस्थान गर्नुअघि उहाँले

२८० जना आप्रवासी गिरफ्तार

डल्लास, २१ चैत । अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् ।एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा

अल्जेरियामा राष्ट्रपतिको राजिनामापछि नागरिकले मनाए उत्सव,परिवर्तनको माग

अल्जियर्स्,२१ चैत । अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिको कार्यकालको अन्त्यपछि अल्जेरियाली नागरिकले व्यापक परिवर्तनको माग गरेका छन् । राष्ट्रपति बोतेफ्लिको राजिनामापछि अल्जेरियाली नागरिककले उत्सव मनाएका छन् । उनीहरुले अब त्यहाँ व्यापक

ब्रुनाईमा नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड

काठमाडौं,२० चैत्र । दक्षिण पूर्वी एशियाली मुलुक ब्रुनाईले समलिङ्गीलाई ढुङ्गाले हिर्काएर मारिने सजाय भएको नयाँ इस्लामिक कानुन बुधवारदेखि लागु गरेको छ। नयाँ कानुनमा चोरीको सजाय हातखुट्टा काटिने जस्ता व्यवस्थाहरू रहेका

आजदेखि गुगल प्लस बन्द

काठमाडौं १९ चैत्र । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ।सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन

बसमा आगलागी हुँदा बीस यात्रुको मृत्यु

लिमा, १८ चैत । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । लामो बाटोमा चल्ने यो

विश्व बजारमा तेलको मूल्यवृद्धि

टोकियो, १८ चैत । विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो