Logo
विश्व

बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु

ढाका, १५ चैत । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका

विस्तृत पढ्नुहोस
उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने

सियोल, १५ चैत । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जानुहुने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार

कजाखस्तानमा हेलिकप्टर दुर्घटना,१३ सैनिकको मृत्यु

अल्माटी, १४ चैत । कजाखस्तानको दक्षिण पश्चिममा सैनिक हेलिकप्टर दुर्घटना हुँदा १३ जना सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार बुधबार रुसमा निर्मित एमआई–८ हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन – पाकिस्तान

इस्लामाबाद, १४ चैत । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले

अमेरिका–चीन व्यापार वार्ता बेइजिङमा शुरु

बेइजिङ, १५ चैत । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा बिहीबार शुरु हुँदैछ ।विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुकहरु अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा

यमनको अस्पतालमा हवाई आक्रमण, सात जनाको मृत्यु

संयुक्त राष्ट्रसंघ, १३ चैत । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको सेभ द चिन्ड्रेनले बताएको छ

अन्तरिक्षमा राखिएको भूउपग्रह खसाल्न भारत सफल: मोदी

नयाँदिल्ली, १३ चैत । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष

चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

बेइजिङ, १३ चैत । चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ । आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड ९बीआरआई० सम्बन्धी विषयमा छलफल

बोइङ ७३७ म्याक्स को ईन्जनमा समस्या आउदा आकस्मिक अवतरण

ओल्र्यान्डो, अमेरिका, १३ चैत । इन्जिनमा समस्या आएपछि साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ मोडेलको हवाई जहाज स्थानीय समयअनुसार मङ्गलबार आकस्मिक अवतरण गर्नु परेको छ । यही मोडेलका विमान इथियोपिया

आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित

बेइरा, मोजाम्बिक, १२ चैत । आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् ।

टर्कीमा डुङ्गा पल्टिदा चार आप्रवासीको मृत्यु

इस्तानबुल, १२ चैत । टर्कीको एजियन तटीय क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा परी एक बालकसहित चार जना आप्रवासीको मृत्यु भएको छ । टर्कीको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेका आइभासिक जिल्लानजिकै गैरकानूनी रुपमा

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

वासिङ्टन, १२ चैत । अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट