काठमाडौँ,३ माघ । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै शुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा
काठमाडौँ,३ माघ । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले
काठमाडौँ,३ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन इयू बाट बेलायत बाहिरिने ब्रेक्जिट सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ
काठमाडौँ,२ माघ । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन इयूसँग गर्नुभएको बहिर्गमन ब्रेक्जिट सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षमा ४३२ तथा
काठमाडौं, २ माघ । पहिलो पटक चन्द्रमामा बिरुवाको अंकुर पलाएको छ । चीनले चन्द्रमामा पठाएको चाङ’ इ–४ यानमा कपासको बीउको टुसा पलाएको हो । मंगलबार ।चिनियाँ वैज्ञानिकहरुले आफूहरुलाई ऐतिहासिक सफलता
काठमाडौँ,२ माघ । केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा परी कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय
काठमाडौँ,२ माघ । दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५।९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान
काठमाडौँ,२ माघ । कुवेतबाट थाईल्यान्ड हुँदै शरण लिन क्यानडा पुगेकी साउदी युवती रहफ मोहम्मदले आफू स्वतन्त्र जीवनका लागि परिवारबाट भागेको र त्यो जोखिम आफ्नो हितका लागि लिनै पर्ने काम भएको बताएकी
काठमाडौँ,२ माघ । जर्मन कार कम्पनीले अमेरिकी शहरहरू चटनुगा र टेनिसीमा आफ्नो विद्युतीय गाडी उत्पादन प्लान्टलाई बिस्तार गर्ने जनाएको छ । फक्सवागेनले उक्त क्षेत्रमा करिब ८० करोड अमेरिकी डलरको लगानीमा
काठमाडौँ,२ माघ । तेलको उत्पादन र बजार सन्तुलनका बिषयमा साउदी अरब धेरै आशावादी रहेको यहाँका उर्जा मन्त्री खालिद अल–फालिहले मङ्गलबार बताउनुभएको छ । तेल उत्पादक मुलुकहरूले तेलका खस्कँदो मूल्यलाई मध्य
काठमाडौँ,१ माघ । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रशान्त महासागरीय केही राष्ट्रको भ्रमण शुरु गर्नुभएको छ । प्रशान्त महासागरीय राष्ट्रहरुमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा प्रधानमन्त्री मरिसनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ
काठमाडौँ,१ माघ ।अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका छन् ।घाइते भएकामा २३ जना बालबालिका पनि रहेका बताइएको छ