Logo
विश्व

निसानका पूर्व अध्यक्ष जापान अदालतमा उपस्थित

टोकियो, २४ पुस । भ्रष्टाचार आरोपमा थुनामा रहेका निसान कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउन पहिलो पटक मङ्गलबार टोकियो अदालतमा उपस्थित हुनुभएको छ । अदालतमा बयानका

विस्तृत पढ्नुहोस
उत्तर कोरियाली नेता किम भ्रमणको असर

काठमाडौं, २४ पुस । उत्तर कोरियाली नेता किम जङ अनले चिनिया राष्ट्रपति सि जिन पिङको निमन्त्रणामा तीन दिने चीन भ्रमण सुरु गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमले सो कुराको

इन्डोनेसियामा पहिरोबाट ३२ को मृत्यु

काठमाडौँ,२३ पुस । इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ

शेख हसिनाले आज प्रधानमन्त्रीमा शपथ लिदै

काठमाडौँ,२३ पुस । बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल

अमेरिकाःसवारी दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौँ,२३ पुस । एक जना मदिरा सेवन गरेका शंकास्पद चालकले गलत दिशातर्फ हाँकेको पिकअप ट्रकले ठक्कर दिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मिसिगनबाट आउँदै गरेको सवारी

अमेरिका,कोरिया बैठकका लागि उपयुक्त ठाउँको खोजी

काठमाडौँ,२३ पुस । संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ

प्रधानमन्त्री बन्न ममता बनर्जी सक्षम

काठमाडौँ,२२ पुस । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम रहेको बताउनुभएको छ

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

काठमाडौँ,२२ पुस । क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या

भारतः इश्वर आयाप्पाको इच्छा भन्दै सबरीमाला मन्दिरमा प्रवेश

काठमाडौँ,२२ पुस । मन्दिर प्रवेशमा रोक लगाउने प्रदर्शनकारीहरूको भिडलाई चुनौती दिँदै एउटा प्रसिद्ध हिन्दु मन्दिर प्रवेश गरेका दुई महिलाहरूले आफ्नो निर्णयबाट क्रोधित मानिसहरूको भिडसँग कुनै डर नभएको बताएका छन्। विरोध

अमेरिकाः ३ लाख १२ हजार नयाँ रोजगारी सृजना

काठमाडौँ,२२ पुस ।संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी

एउटै माछाको मुल्य ३४ करोड ७२ लाख

काठमाडौँ,२१ पुस । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर ९रु।३४ करोड ७२ लाख० मा खरिद गरेका छन् ।

अमेरिकी विदेशमन्त्री मध्यपूर्वका आठ देश जाने

वासिङ्टन, २१ पुस । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ अर्को हप्ता मध्य पूर्वका आठ देशको भ्रमणमा जानुहुने भएको छ । मध्यपूर्वका आठ देशको राजधानीमा हुने भेटघाटका क्रममा उहाँले यमन युद्ध, सिरियाबाट