Logo
विश्व

इरानमात्र इजरायलको सत्रुः नेतान्याहु

काठमाडौँ,१७ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरान बाहेकका अरब मुलुकहरु इजरायलका मित्रराष्ट्र रहेको बताउनुभएको छ । उहाँले इरान र इस्लामिक स्टेट विरुद्धको गठबन्धनमा इजरायल

विस्तृत पढ्नुहोस
मेक्सिको पर्खाललाई बजेट नदिने तयारीमा डेमोक्राट पार्टी

काठमाडौँ,१७ पुस । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको

नक्कली विमान चालकका कारण ५० जनाका जागिर चट्

काठमाडौँ,१७ पुस । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको

हुथी विद्रोहीले खाना चोरेको आरोप

काठमाडौँ,१७ पुष । विश्व खाद्य कार्यक्रम, डब्लूएफपीले यमनका हुथी विद्रोहीलाई उनीहरूकै नियन्त्रणमा रहेको क्षेत्रमा उपलब्ध गराइएको अति आवश्यक खाद्य सहायता अन्तै नलान आग्रह गरेको छ। संयुक्त राष्ट्र संघको एक निकायले

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

काठमाडौँ,१६ पुस । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन

बंगलादेशः प्रधानमन्त्री शेख हसिना विजयी

काठमाडा१६ पुस । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आइतबार सम्पन्न संसदीय आमनिर्वाचनमा विजय हासिल गर्नुभएको छ । देशका विभिन्न भागमा हिंसात्मक घटनाबीच भएको बंगलादेशको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै विपक्षी

फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

काठमाडौँ,१६ पुस । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी

कोरिया–अमेरिका स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनको तयारी

काठमाडौँ,१६ पुस । दक्षिण कोरियाले संयुक्तराज्य अमेरिकासँगको संशोधित स्वतन्त्र व्यापार सम्झौता यसै सातादेखि कार्यान्वयनमा आउने जनाएको छ । कोरियाली अधिकारीहरुले नयाँ सम्झौताले बाणिज्य र लगानीमा सुधार ल्याउने तथा दुबै देशबीचको

कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयासको दाबी

काठमाडौँ,१५ पुस । कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ ।कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो । उहाँले हत्या गर्न

अन्यौलताका बीच कङ्गोमा मतदान

काठमाडौँ,१५ पुस । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ । निर्वाचन स्थगित गरेर पछाडी सार्ने की डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने बारेमा अन्यौलताका बीच

भारतः तलाक विधेयकको बारेमा व्यापक चर्चा

काठमाडौँ,१५ पुस ।भारतमा यतिखेर ‘तीन तलाक’ विधेयकको बारेमा व्यापक मात्रामा चर्चा चलिरहेको छ । यस चर्चाको शिखरमा छ, यससम्बन्धी कानून ‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ यो विधेयक यही

बङ्गलादेशमा आज मतदान,स्थिती तनावगस्त

काठमाडौँ,१५ पुस । बङ्गलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुुई जनाको मृत्यु भएको