Logo
विश्व

अज्ञात व्यक्तिद्धारा सिएनएन कार्यालयमा बम रहेको हल्ला

काठमाडौँ,२१ मंसिर । अमेरिकाको न्यूयोर्कमा रहेको सिएनएन टेलिभिजनको कार्यालयमा बम राखिएको भनेर एकजना अज्ञात व्यक्तिले टेलफोनबाट चेतावनी दिएपछि सो कार्यालयलाई प्रहरीले खाली गराएको छ ।

विस्तृत पढ्नुहोस
अमेरिकाको टेनेसीमा करेन्ट लगाएर मृत्युदण्ड

वासिङटन, २१ मङ्सिर/ विगत ३६ वर्षदेखि मृत्युदण्ड सजायको पर्खाइमा रहेका एक व्यक्तिलाई बिहीबार अमेरिकाको टेनेसी राज्यमा करेन्ट लगाएर मृत्युदण्ड दिइएको छ । टेनेसीको नेसभिलस्थित कारागारमा ६१ वर्षीय डेभिड अर्ल मिलरलाई

एन्जेला मर्केलद्धारा पार्टी नेतृत्व त्याग्ने घोषणा

काठमाडौ । जर्मन चान्सलर एन्जेला मर्केलले दुई दशकसम्मको पार्टी नेतृत्वबाट विश्राम लिँदै आज पार्टीको नेतृत्व त्याग्ने घोषणा गरेकी छन । पार्टी नेतृत्वका लागि मर्केलका अनुयायी र लामो समयदेखिका उनका आलोचकबीच

राजस्थान विधानसभाका लागि मतदान शुरु

जयपुर, राजस्थान, २१ मङ्सिर। भारतको राजस्थानको विधानसभाका लागि मतदान शुरु भएको छ । एकसय ९९ स्थानका लागि यहाँ दुई हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । चुनाव आयोगका अनुसार राज्यमा

बम बिस्फोटबाट इरानमा तीन जनाको मृत्यु

काठमाडौँ,२० मंसिर । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा तीन जनाको मृत्यु भएको सरकारी समाचार संस्था इर्नाले जनाएको छ । इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो

हुवाएका कम्पनीका मालीककी छोरी क्यानाडामा पक्राउ

काठमाडौँ,२० मंसिर ।चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका

शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या

काठमाडौँ,२० मसिर । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण

दुई अमेरिकी लडाकू विमान जापानमा दुर्घटनाग्रस्त

टोक्यो, २० मंसिर । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन्

अफगानिसतानमा १२ लडाकू मारिए,कयौँ पक्राउ

काठमाडौँ,१९ मंसिर । अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी

न्यू क्यालेडोनियानजिकै ७।५ म्याग्नीच्यूडको भूकम्प

काठमाडौँ,१९ मंसिर । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७।५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । प्रशान्त महासागरीय

अमेरिकी आकाशमा एक लाख १० हजार व्यापारिक ड्रोन,अमेजनका ग्राहक प्रतिक्षामा

काठमाडौँ,१९ मंसिर । जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गरेका थिए– अमेजनका सामग्रीहरु ड्रोनले मानिसका घरदैलोमा पु¥याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख

ट्रम्प र सी जिनपिङबीचको सहमति विवरण दिन मानेन चीनले

काठमाडौँ,१९ मंसिर । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच भएको