Logo
विश्व

भूकम्पपछि बनेको ताल वरपरका छ हजार नागरिकको उद्धार

ल्हसा, १ कात्तिक : भूकम्पपछि बनेको ताल फुट्ने खतरा बढेको भन्दै चीनको स्वाशासित क्षेत्र तिब्बतको यार्लूङ्ग चान्गो नदी वरपरका करिब छ हजार नागरिकको उद्धार गरिएको

विस्तृत पढ्नुहोस
मलेसियामा अन्बर इब्राहिम प्रधानमन्त्री बन्ने चर्चा

पोर्ट सिडक्सन, मलेसिया, ३१ असोज/ मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् । प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले

बन्लान त मलेसियामा अन्बर इब्राहिम भावि प्रधानमन्त्री?

काठमाडौँ, १ काक्तिक । मलेसियाली नेता अन्वर इब्राहिमलाई यहाँका नागरिकले अबको प्रधानमन्त्रीका रुपमा हेर्न थालेका छन् ।प्राप्त समाचारअनुसार मलेसियाको मुलधारको राजनीतिमा आउने तयारी गरिरहेका नेता इब्राहिमलाई मलेसियाका नागरिकले आगामी प्रधानमन्त्रीका

आँधीले पु¥याएको क्षतिबाट महासचिव गुटरेस दुःखी

संयुक्त राष्ट्रसंघ, ३० असोज / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले भारतमा आँधीबाट भएको जनधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतीय राज्य उडिसा र त्यसको छिमेकी आन्ध्रप्रदेशमा गएको बिहीबार आएको आँधीबाट

जापानी प्रधानमन्त्री आबे युरोप प्रस्थान

टोकियो, ३० असोज /जापानी प्रधानमन्त्री सिन्जो आबे युरोपको पाँच दिने भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुुभएको छ । उहाँ यस भ्रमणका क्रममा स्पेन, फ्रान्स र बेल्जियम पुग्नुहुने छ । प्रधानमन्त्री

उड्ने तयारीमा रहेको बिमानको ढोकाबाट कर्मचारी खस्दा !

काठमाडौँ, २९ असोज । भारतको मुम्बई विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमवार बिहान सो दुर्घटना हुँदा हर्षा लोबो भारतीय ध्वजावाहक एअर इन्डियाको

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

काठमाडौँ,२९ असोज । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् । आँधीले कारकासोन

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

काठमाडौँ, २९ असोज । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष

दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो

काठमाडौँ,२९ असोज । दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी रोक्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको

ट्रम्प विरुद्ध सिकागोमा हजारौ नागरिकद्धारा प्रर्दशन

काठमाण्डौँ,२८ असोज । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् ।आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले

सडक दुर्घटनाबाट टर्कीमा १९ जना आप्रवासीको मृत्यु, ११ जना घाइते

काठमाडौँ,२८ असोज । टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलुले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु भएको जनाएको छ । मारिनेमा अधिकांश बालबालिका छन् । आप्रवासी चढेको ट्रक टर्कीको पश्चिमी प्रान्त

अफगानिस्तानमा बम आक्रमणमापरि मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौँ, २८ असोज । अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा यही अक्टोबर २०