Logo
विश्व

चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै

हाङ्झाउ, चीन, १८ असोज : चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा

विस्तृत पढ्नुहोस
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

स्टकहोम, १७ असोज : सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा

क्याटलोनिया जनमत-संग्रह, अर्को नयाँ राष्ट्र थपिदै

काठमाडौं १६ असोज । क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको जनाएको छ। खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी

चीनमा ६८औं राष्ट्रिय दिवस मनाइँदै

बेइजिङ्ग, १५ असोज (रासस/सिन्ह्वा) चीनले आइतबार आफ्नो स्थापनाको ६८ औँ राष्ट्रिय दिवस मनाउदै छ । सो राष्ट्रिय दिवस मनाउने एक साताव्यापी कार्यक्रम आजबाट शुरु भएको छ । चीनले अफ्नो स्थापनाको

एअर फ्रान्सको एक जेट विमान आकस्मिक अवतरण

ओट्टावा, (क्यानाडा), १५ असोज (रासस/सिन्ह्वा) फ्रान्सको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी – एअर फ्रान्सको एक जेट विमान क्यानाडाको एक विमानस्थलमा आकस्मिक अवतरण गरेको क्यानाडाली टिभी प्रसारणले जनाएको छ । सो विमान

वार्ताका लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा छ : विदेशमन्त्री टिलर्सन

बेइजिङ, १५ असोज : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो– उत्तर कोरिया वार्ताको

अमेरिकाले कर्मचारी फिर्ता गर्ने निर्णय हतार हुनसक्छ : क्युबा

वासिङ्टन, १४ असोज (रासस÷सिन्ह्वा) ः संयुक्त राज्य अमेरिकाले क्युबाको आफ्नो दूताबासबाट कूटनीतिक सेवाका करिब ६० प्रतिशत कर्मचारी फिर्ता गर्न गरेको भनिएको निर्णय निकै हतारमा आएको क्युबाले जनाएको छ । क्युबाली

फरार थाई पूर्व प्रधानमन्त्री सिनावात्रा दुबईमा

बैंकक, १३ असोज  : थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गर्नुभएको हो । उहाँले बिहीबार थाई

जापानी प्रधानमन्त्रीद्वारा संसद बिघटन, अक्टोबर २२ मा आमनिर्वाचन आह्वान

टोकियो, १२ असोज: जापानी प्रधानमन्त्रीले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गर्नुभएको समाचार छ । उहाँले यहाँको प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्काे मिति पनि तोक्नुभएको छ

रुसी राष्ट्रपति पुटिनद्वारा रासायनिक हतियार सबै नष्ट गरेको जानकारी

मस्को, १२ आसोज :  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको जानकारी दिनुभएको छ । उहाँले बुधबार साँझसम्ममा रुसमा रहेको अन्तिम रासायनिक हतियार पनि नष्ट

साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने आदेश जारी

काठमाडौं, ११ असोज  । साउदी अरेबियाका महिलाले पनि गाडी चलाउन पाउने भएका छन् । महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र मुलुक साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडि चलाउन

राष्ट्रपति ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको उत्तर कोरियाको आरोप

काठमाडौं, १०  असोज । उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् । उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने

Screenshot