Logo
विश्व

इन्डोनेसियामा फेरी डुब्दा २९ को मृत्यु, ३१ जना यात्रु हराए

जकार्ता, २० असार / इन्डोनेसियको एक सामुद्रिक तटमा फेरी डुब्दा त्यसमा रहेका २९ जनाको मृत्यु भएको छ भने करिब ३१ जना अझै पनि हराइरहेका समाचारमा

विस्तृत पढ्नुहोस
चार धर्मका चार साथी, सहिष्णुताका प्रतीक !

काठामाडौं, १९ असार । भारतको उत्तर प्रदेश बिजनौर जिल्लाका चार साथी हिन्दू, मुस्लिम, सिख, ईसाई, ‘आपसमा हुन्’ भाइभाइ भन्ने नारालाई साँच्चि कै व्यवहारमा उतार्न लागि परेका छन्। फरक धर्मका अनुयायी

बालीको आकाश अझै खुलेन

डेनपासार, इन्डोनेसिया, १९ असार / इन्डोनेसियाको प्रसिद्ध पर्यटकीय द्वीप बालीमा चार दिनअघि शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि आजसम्म पनि आकाश खुलेको छैन । उक्त ज्वालामुखीका कारण निस्किएको लाभाका कारण र धुवाँ

गुफामा फसेका बालक भेटिए, उद्वारकार्य सुरु

थाइल्याण्ड, १९ असार / थाइल्याण्डमा बाढीका कारण एउटा गुफाभित्र फसेर हराइरहेका १२ जना किशोर र उनीहरूका फुटबल प्रशिक्षक नौ दिनपछि सोमबार फेला परेका छ । उनीहरु पानीमा फसेर रहेको दृश्य

उत्तर दक्षिण कोरिया बास्केटबल ‘डिप्लोमेसी’

सोल, १९ असार / दक्षिण कोरियाका एकजना उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुको एक समूह मङ्गलबार उत्तर कोरिया प्रस्थान गरेको छ । दक्षिण कोरियाका दर्जनौँ बास्केटबल खेलाडीसहित

९ दिनदेखि गुफामा फसेका बालकहरुको उद्धारकार्य जारि

काठमाडौं, १९ असार । थाइल्याण्डमा उद्धारकर्ताहरुले पानीको भेल फसेको एउटा गुफाभित्र जीवितै भेटिएका १२ जना किशोर र उनीहरुका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्ने उपाय पहिल्याइरहेका छन् । ती स्कुले विद्धार्थी र

मालदिभ्समा प्रजातन्त्र पुनस्र्थापना होला ?

माले, १८ असार / मालदिभ्सको विपक्षी राजनीतकि दलले यहाँका शक्तिशाली राष्ट्रपति अब्दुल्लाह यामिनसँग प्रतिस्पर्धा गर्न सक्षम नेता भन्दै इब्राहिम मोहम्मद सोलिहलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनाएको छ । मालदिभ्स प्रजातान्त्रिक

ऋण तिर्न समपन्नशाली विमान लिलाममा !

दिल्ली, १८ असार । भारतिय मदिरा कारोबारी विजय माल्याको आशिन लग्जरी जेट विमान लिलाम भएको छ । उनको उक्त जेट विमान ३४.०८ करोड भारुमा लिलाम गरिएको हो । यस अघि

मेक्सिकोका राष्ट्रपतिलाई ट्रम्पको वधाई

वासिङ्टन, १८ असार : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिनुभएको छ । एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित

ट्रम्पकी श्रीमती मेलानिया फेरी बिवादमा

काठमाडौं, १७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया फेरी एकचोटी बिवादमा तानिएकी छिन । समाजिक सञ्जालमा चर्काे आलोचना खेपिरहेकी मेलानिया आफुले लगाएको लुगाको कारण यस पटक आलोचनाकी पात्र

भारतमा बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारत (देहरादुन), १७ असार / भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा

चीनमा भएको दुर्घटनामा परी १८ को मृत्यु, १४ घाइते

चाङ्सा, चीन, १६ असार/ चीनको मध्यभागमा पर्ने हुनान प्रान्तमा भएको सडक दुर्घटनामा परी १८ व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राती भएको यस दुर्घटनामा परी अन्य १४ घाइते भएका छन्