Logo
विश्व

दुर्घटनाबाट बच्यो भारतीय सैनिक विमान

काठमाडौँ । भारतको उत्तर प्रदेशमा शुक्रबार विहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

विस्तृत पढ्नुहोस
पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

नयाँदिल्ली, १८ असोज (रासस/एएफपी): रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नु हुनेछ । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका,

रुससंग भारतको पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आउदै छन । रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र

अफगानिस्तानको भिडन्तमा नौ जनाको मृत्यु

काठमाडौँ । अफगानी सुरक्षाफौजको कारबाहीमा कम्तीमा नौ जना तालिबानी लडाकूहरु मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार अफगानिस्तानको पश्चिमी प्रान्त बदघिसमा तालिबानी लडाकूले आक्रमण गरेका थिए । तालिबानी लडाकूहरुले अब कमारी

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरिया जाने

काठमाडौँ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ आउदो आइतबार उत्तर कोरिया जाने भएका छ ।भ्रमणका क्रममा उनले उत्तर कोरियाका नेता किम जोङ उनलाई भेटेपछि आणविक निशस्त्रीकरणको प्रक्रिया थप अगाडी बढ्ने

भारत र रुसबीचको सम्बन्धले अमेरीका चिन्तामा

काठमाडौँ । मस्कोका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने बताएका छन्। क्रेमलिनका प्रवक्ता युरी उषाकोफले रुसले भारतलाई एस ४०० नामक

सेप्टेम्बरमा मात्र आतङ्ककारी आक्रमणमापरि २ सय ४० को मृत्यु

काठमाडौँ । अफगानिस्तानमा सेप्टेम्बर महिनामा भएका आतङ्ककारी आक्रमणहरुमा परी करिब २ सय ४० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३ सय ५० जना घाइते भएका एक मानवअधिकारवादी समूहले मङ्गलबार जानकारी दिएको

इन्डोनेसियामा पुनः शक्तिशाली भूकम्प,भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १ हजार २३४ पुग्यो

काठमाडौैँ । सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या १ हजार २३४ पुगेको छ । यसअघि सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार मृतक सङ्ख्या ८४४ पुगेको थियो । तर स्थानीय समयानुसार मङ्गलबार अपराह्न १

उत्तर कोरियासँग ६० वटा सम्म आणविक हतियार

काठमाडौँ । दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन। उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले

पूर्वी अफगानिस्तानमा २१ जना लडाकू मारिए

काठमाडौँ । इस्लामिक स्टेट्ससँग आबद्ध कम्तीमा २१ जना लडाकूहरु अफगानिस्तानको पूर्वी नान्गरहर प्रान्तमा आइतबार गरिएको ड्रोन आक्रमणमा मारिएका छन् । प्रहरीका अनुसार मानवबिहीन ड्रोनले प्रान्तको खोजिआनी जिल्लामा लुकेर बसेका लडाकूमाथि

भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ । यस भूकमपछि अन्तर्राष्ट्रिय

म्यासेडोनियाको नाम परिवर्तन गर्ने पक्षमा जनमत

काठमाडौँ । म्यासेडोनियाका मतदाताले ग्रीससँग दशकौंदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसङ्ग्रहमा न्यून मतदान भएपनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि