काठमाडौँ । क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टामा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ । दुबै
काठमाडौँ । ग्रीससँग लामो समयदेखि चलिआएको विवाद सुल्झाउने उपाय स्वरुप म्यासेडोनियालाई उत्तरी म्यासेडोनिया नामकरण गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार मतदान हुँदैछ । साथै, यो चुनावले नेटो र युरोपेली युनियनको
काठमाडौँ । इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण
काठमाडौँ । विद्युतीय कार निर्माता टेस्ला कम्पनीको अध्यक्ष पदबाट इलोन मस्कले राजीनामा दिने घोषणा गरेका छन। अमेरिकी धितोपत्र बोर्डले मस्कमाथि दुई करोड डलर दण्ड जरिवाना गर्ने निर्णय गरेको तर उनी
काठमाडौँ । इण्डोनेशियाको पालु नगर वरपर चार सयभन्दा बढी मानिसको ज्यान जानेगरी गएको भूकम्पपछि शक्तिशाली परकम्पहरू अहिलेपनि आउनेक्रम जारी रहेको बताईएको छ। भूकम्प र त्यसपछि समुद्री तट क्षेत्रमा आएको सुनामीका
काठमाडौँ । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ ।सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी
ब्राजिल । कारावासको सजाय भोगीरहेका ब्राजिलका पूर्व राष्ट्रपति लुईस इनासियो लुला डा सिल्भालाई जेलबाटै सञ्चार माध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ । देशको सर्वोच्च अदालतले उहाँलाई कुरिटीवा जेलबाटै दुई ओटा
काठमाडौँ । भारतको उत्तर प्रदेशमा लगातार भईरहेको ईनकाउन्टर माथी उठि रहेको बेला फेरी अर्काे घटनाले चर्चा पाएको छ । लखनउको गोमतीनगरका प्रहरीले एप्पल कम्पनिका एरिया म्यानेजर विवेक तिवारीलाई गोलीहानेको सामाचार
काठमाडौँ । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका
काठमाडौँ । प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी पिएनजीको एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो
काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका ब्रेट क्याभानाले त्यहाँको सिनेट न्यायिक समितिसमक्ष आफूमाथि लगाइएको यौन आक्रमणको आरोपको कडा प्रतिबाद गरेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिफारिस गरेका
संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी पिएनजीमा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका छन् । प्रशान्त क्षेत्रमा