Logo
विश्व

भारतमा यात्रुवाहक रेल दुर्घटना, तर हताहत छैन

काठमाडौँ । भारतको पूर्वी राज्य विहारको दरभङ्गा जिल्लामा रेल दुर्घटना भएको छ । रेलको पटरीबाट तीनओटा डिब्बा छुट्टिएर यो दुर्घटना भएको रेल सेवाका अधिकारीहरुले जानकारी

विस्तृत पढ्नुहोस
रोहिङ्ग्या समस्याको सामाधान म्यानमारमै खोजीनु पर्छ– प्रधानमन्त्री हसिना

काठमाडौँ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गरेकी छन । उनले संयुक्त राष्ट्रसंघको महासभामा म्यान्माली शरणार्थीहरुलाई जतिसक्दो चाँडै घर

सुरक्षा कारबाहीमा आठजना तालिबान मारिए

काठमाडौँ । अफगानिस्तानको पूर्वीप्रान्त कुन्दुजको चारदरा जिल्लामा भएको कारबाहीका क्रममा आठ जना तालिबान मृत्यु भएको बताइएको छ । अफगानिस्तानको सरकारी स्रोतले सो जनकारी दिएको छ । उक्त स्रोतले बिहीबार दिएको

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना

काठमाडौँ । पाकिस्तानको सिन्ध प्रान्तको जाम्शोरो जिल्लामा भएको रेल दुर्घटनामा कम्तीमा १० व्यक्ति घाइते भएका छन् । बिहीबार बिहान सबेरै सो दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । सिन्ध

नौ विद्यार्थीका हत्यारालाई मृत्युदण्ड

काठमाडौँ । चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ । स्थानीय अदालतले सो जानकारी दिएको छ ।

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

काठमाडौँ । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय

बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात

काठमाडौँ । बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम

अमेरिकी हतियार विक्रीको चीनद्वारा विरोध किन ?

काठमाडौँ । ताइवानलाई हतियार आपूर्ति गर्ने अमेरिकी सहमतिप्रति चीनले कडा असन्तुष्टि जनाई रहेको छ । अमेरिकाले ताइवानलाई तीन अर्ब ३० करोड अमेरिकी डलर बराबरको हतियार आपूर्ति गर्ने सहमतिको चीनले कडा

हास्य कलाकार बिल कोस्बीलाई जेल सजाय

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर गर्दै तीन देखि दश वर्ष सम्मको कैद सजाय सुनाइएको छ। पेन्सिल्भेनियाका एक न्यायाधीशले ८१ वर्षीय

उम्मेदवारको गोलीहानी हत्या

काठमाडौँ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा मङ्गलबार राति आमनिर्वाचनमा उम्मेदवारी दिएका एकजना उम्मेदवारको गोली हानी हत्या गरिएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन । अफगानिस्तानमा हुन लागेको संसदीय चुनावमा उम्मेदवारी दिएका

सिरियाको इडलीबमा थप सैनिकको तैनाथी

काठमाडौँ । टर्कीले सिरियाको विद्रोहीको कब्जामा रहेको इड्लीब प्रान्तमा मङ्गलबार थप सैनिक पठाएको छ । अङ्कारा र मस्कोबीच इड्लीबमा तत्काल सैन्य कारबाही नगर्ने सहमति भएलगत्तै टर्कीले इड्लीबमा सैनिक तैनाथी बढाएको

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

काठमाडौँ । इरानमा सैन्य कवाज परेडमा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो