Logo
विश्व

यस्ता देशले मात्र गर्दा रहेछन् उन्नति

काठमाडौँ । विभिन्न देश र त्यहाँको मानव श्रोत पूँजीबारेको एउटा विस्तृत सर्वेक्षणले मानव स्वास्थ्य र शिक्षामा लगानी नगर्ने देशमा आर्थिक वृद्धि रोकिने गरेको निष्कर्ष सार्वजनिक

विस्तृत पढ्नुहोस
दक्षिण सुडानका चिकित्सकलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार

काठमाडौँ । दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ । दक्षिण सुडानमा रहेको शहर बुन्जमा रहेको

बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु

काठमाडौँ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ । प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला

संयुक्त गठबन्धनको कारबाहीमा हजारौंको ज्यान गयो

काठमाडौँ । सिरियामा गत चार वर्षयता इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूह विरुद्ध अमेरिकाआवद्ध संयुक्त सेनाले गरेको हवाई कारबाहीमा हजारौं सर्वसाधारणको ज्यान गएको यहाँको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी संस्थाले

जेलरको हत्या गरी फरार तालिबानी कैदी

काठमाडौँ । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलको कारागारमा जेलरको हत्या गरी एकजना तालिबानी फरार भएका छन् । सोक्रममा अन्य दुईजना घाइते भएको एक अधिकारीले सोमबार जानकारी दिएका छन् । आइतबार साँझ

फिलिपिन्समा पहिरोबाट ९५ जनाको मृत्यु

काठमाडौँ । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी फिलिपिन्सको बेन्गुएट प्रान्तको इटओगोन शहरका

राष्ट्रसङ्घको कुम्भमेला न्यूयोर्कमा शुरु, चर्चाको शिखरमा आतङ्कवाद

काठमाडौं। संयुक्त राष्ट्रसङ्घको ७३औं महासभाको बैठक राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्कमा बस्दैछ । राष्ट्रसङ्घका अनुसार यसवर्ष नेपालका प्रधानमन्त्री सहित विश्वका १३० देशका सरकार वा राष्ट्रप्रमुख महासभामा सहभागी हुँदैछन् । विश्वमा शान्ति,

माल्दीभ्सको राष्ट्रपतिमा विपक्षी नेता इब्राहिम विजयी

काठमाडौँ । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भएका

गैरकानुनी कामदारविरुद्ध मलेसियाले चालेको कदमले नेपाली पनि प्रभावित

असोज ७, काठमाण्डौ । गैरकानुनी आप्रवासी कामदारहरुविरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको पुनभर्ना एवं दर्ता कार्यक्रमको समयावधि गत जुन ३० मा सकिएलगत्तै

त्रिपोलीमा युद्धविराम भङ्ग, राष्ट्रसंघ प्रमुखद्वारा चासो व्यक्त

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन । संयुक्त राष्ट्रसंघको पहलमा केही समय पहिले अर्थात् अगस्ट २६ मा

तान्जानिया डुङ्गा दुर्घटनामा मृत्युहुनेको सङख्या २२४ पुग्यो

काठमाडौँ । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ । यातायातमन्त्री आइज्याक कामवेलेले डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको आइतबार

दिर्घरोगको उपचारमा चाहेजति प्रगति भएन – राष्ट्रसङ्घ

काठमाडौँ । विश्वका आधाभन्दा बढी मुलुकले सन् २०३० सम्ममा दिर्घरोगबाट हुने मृत्युलाई एक तिहाइले कमी ल्याउने राष्ट्रसङ्घीय लक्ष्य पूरा गर्ने सम्भावना नदेखिएको अनुसन्धाताहरुले बताएका छन् । अर्बुध रोग, मुटुरोग, मधुमेह