Logo
विश्व

रूसी संसदद्वारा मेदभेदेवलाई पुनः प्रधानमन्त्रीमा निर्वाचित

मस्को, रूस, २५ वैशाख : रूसको संसदले पूर्व प्रधानमन्त्री दिमित्री मेदभेदेभलाई नयाँ कार्यकालका लागि भारी मत दिएर मङ्गलबार पुनः निर्वाचित गरेको छ । राष्ट्रपति भ्लादिमिर

विस्तृत पढ्नुहोस
इरानसँगको पारमाणविक सम्झौताबारे मंगलबार निर्णय हुने

वासिङ्टन, २५ वैशाख/ संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौताको विषयमा मंगलबार साँझसम्ममा निर्णय गर्नुहुने भएको छ ।  उहाँले इरानसँग उक्त सम्झौता कायम रहने या नरहने बारेको निर्णय मंगलबार

गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री खतरामुक्त, लाहोरमा उच्च सुरक्षा सतर्कता

इस्लामावाद, २४ वैशाख / पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार लाहोरमा गोली प्रहार भएको थियो । तर उहाँ खतरामुक्त रहनुभएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।  निर्वाचनको प्रचारका लागि लाहोर क्षेत्रमा आफ्नो

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

पेरिस, २३ वैशाख / अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै

कोइलाखानीमा भएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु

काठमाडौँ, २३ वैशाख । पाकिस्तानमाकोइलाखानीमाभएको विस्फोटमा परी १६ जनामजदुरको मृत्यु भएको छ । पाकिस्तानमा रहेकादुई कोइलाखानीमाभएको छुट्टाछुट्टै विस्फोटमा १६ जनामजदुरको मृत्यु भएको वीवीसीले लेखेको छ । राजधानीदेखि ४० किलोमिटर दूरीमा

बेलायतका परराष्ट्र राज्यमन्त्री नेपाल भ्रमणमा आउदै

काठमाडौँ, २३ वैशाख । बेलायतकाएसिया र प्रशान्त क्षेत्र हेर्ने परराष्ट्र तथा कमनवेल्थ राज्यमन्त्रीमार्क फिल्ड आज नेपाल आउनु हुने भएको छ । दुईदिने नेपाल भ्रमणका आउने मार्कले नेपालमा रहँदाप्रधानमन्त्री केपीशर्मा ओली,

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

वासिङटन, २२ वैशाख / अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख

अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख/ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको समाचार छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै

पत्रकारका हत्यारा छोटा राजनलाई आजीवन जेल सजाय

मुम्बइ, १९ वैशाख / भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख / हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

नयाँ दिल्ली, १८ बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

नयाँ दिल्ली, १८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम