Logo
विश्व

श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश

काठमाडौँ । श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ ।सन् २००८ देखि

विस्तृत पढ्नुहोस
इजिप्टमा २० जियादी मारिएको दावी

काठमाडौँ । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दावी गरेको छ ।सेनाको पछिल्लो सुरक्षा कारबाही पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको समाचारमा जनाइएको छ ।

कारबम आक्रमणमा पाँच प्रहरीसहित एघारको मृत्यु

काठमाडौँ । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ । उक्त कारबम

के म्यान्मारको सेना सजायको भागिदार होला ?

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ

इन्टरनेटले गर्दा परम्परागत मिडियामाथि धर्मसङ्कट

काठमाडौँ । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत

गुगल,फेसबुक र ट्वीटरमाथी ट्रम्पको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमा खोजी गर्दा वाम झुकाव राख्ने खालको परिणामहरू मात्र धेरै देखिने भन्ने आरोप लगाएका छन्। तर त्यो आरोप सत्य नभएको गुगलले बताएको छ।ट्रम्पले गुगलमा

त्रिपोलीमा व्यापक झडपपछि मङ्गलबारबाट युद्धविराम

काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रतिस्पर्धी समूहका लडाकूबीच सोमबार झडप भएपनि मङ्गलबार उनीहरूबीच युद्धविराम भएको छ । पाँच जनाले ज्यान गुमाएका भने ३३ जना घाइते भएका छन् । घटनाको

रुसद्वारा शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

काठमाडौँ । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन। सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान

विमानस्थल लक्षित हवाई कारबाही

काठमाडौँ । विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ । यमनका हुथी विद्रोही समूहले हवाई हमला

चीनमा जापानका विद्युतीय मोटर उत्पादन

काठमाडौँ । जापानको निशान कार कम्पनीले चीन लक्षित पहिलो विद्युतीय मोटर उत्पादन गर्न शुरू गरेको समाचारहरू आएका छन्।एक चिनियाँ कम्पनीसँग मिलेर निसानले लोकप्रिय मोडल ुसिल्फीुको ब्याट्रीले चल्ने कार बनाइरहेको छ।विश्वको

ट्रिपोलीमा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौँ । लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन युएनएसएमआइएलले सोमबार आग्रह गरेको छ । गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको

अमेरिका, मेक्सिको व्यापार सम्झौताको मार्गमा

काठमाडौँ । संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ । दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता नाफ्टाको अर्को